News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति

    पूर्वमन्त्री बस्नेतलाई सुरक्षा थ्रेट : पाए पिएसओ सुविधा

    पूर्व मन्त्री समेत रहेका भक्तपुरका नेता एवं नेकपा(एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) पाएका छन् । सरकारले पिएसओ फिर्ता लगेको एक सातामै पूर्वमन्त्री बस्नेतले पुन: सो सुविधा पाएका हुन् । संसदको...बाँकी

    सांसद सन्तोष परियार रास्वपाको केन्द्रीय सदस्य मनोनित

    santosh pariyar rabi

    भक्तपुरका नेता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसमेत रहेका सांसद सन्तोष परियार पार्टीको केन्द्रीय समितिमा सदस्य मनोनित भएका छन् । रास्वपाको महोत्तरीमा बसेको केन्द्रीय सदस्य र सांसदहरुको बैठकले सांसदलाई स्वत: केन्द्रीय सदस्य मनोनयन गरेको हो...बाँकी

    प्रहरी स्कर्टिङ्गमा सिफल पुगेका दुर्गा प्रसाईको दुखेसो : उपत्यकाले साथ दिएन

    गणतन्त्र बिरोधी भनिएका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्ना समर्थकलाई काठमाडौंको सिफलमा सम्बोधन गरेका छन् । भक्तपुरको थिमिस्थित निवासबाट प्रहरी स्कर्टिङ्ग सहित सिफल पुगेका उनले त्यहाँस्थित विरोध सभालाई सम्बोधन गरेका हुन्। बिहीवार बल्खुमा प्रदर्शन...बाँकी

    जिप्रका भक्तपुर बिरुद्ध सर्वोच्चमा मुद्दा

    गणतन्त्र बिरोधी अभियन्ता भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी परिसर भक्तपुर बिरुद्ध सर्वोच्च अदालत पुगेका छन् । शुक्रबार डा. सुरेन्द्र भण्डारीमार्फत प्रसाईंले भक्तपुरका यी दुई कार्यालयलाई विपक्षी बनाई बन्दी...बाँकी

    दुर्गा प्रसाई नामको अराजकता अन्त्य भएको महेश बस्नेतको दावी

    mahesh basnet

    पूर्व मन्त्री समेत रहेका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले आजैबाट दुर्गा प्रसाईको अराजकताको अन्त्य भएको दावी गरेका छन् । आफूहरुको शक्तिले प्रसाईको अराजकताको अन्त्य भएको उनले दावी गरेका हुन्...बाँकी

    जाजरकोट भूकम्प पीडितलाई सहयोग जुटाउन भक्तपुर काँग्रेसले बनायो समिति

    bijesh awal

    जाजरकोट भूकम्प पीडितहरूलाई सहयोग जुटाउन नेपाली काँग्रेस भक्तपुरले पाँच सदस्यीय समिति गठन गरेको छ । उपसभापति बिजेश अवालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । बुधवार बसेको बैठकले जाजरकोट भूकम्प पीडितहरूलाई सहयोग जुटाउन उप...बाँकी

    महेश बस्नेतको गृह जिल्लामा मसाल जुलुस

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको गृहजिल्ला भक्तपुरमा मसाल जुलुस निकालिएको छ । भक्तपुरका एमाले सम्बद्ध युवा विद्यार्थीहरुले बिहीवार गरिने शक्ति प्रदर्शनको तयारी स्वरुप आज...बाँकी

    महेश बस्नेतलाई माफी माग्न एक हप्ताको अल्टिमेटम

    राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं भक्तपुरका नेता महेश बस्नेतलाई माफी माग्न एक हप्ताको अल्टिमेटम दिएको छ । पूर्व सांसद समेत रहेका बस्नेतले आफ्ना नेताहरुमाथि आधारहिन आरोप लगाएको...बाँकी

    हिन्दी गीत संगीत र चलचित्रबाट नेपाललाई खतरा रहेको भक्तपुरका मेयर प्रजापतिको भनाइ

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हिन्दी भाषाबाट नेपाललाई खतरा रहेको दावी गरेका छन् । हिन्दी गीत संगीत र चलचित्रले नेपालमा खतरा निम्त्याइरहेको उनले दावी गरेका हुन् । बिहीवार कमलविनायकस्थित ईष्ट प्वाइण्ट स्कूलमा देउसी भैलो प्रतियोगिताको...बाँकी

    प्रदेश सरकार नै आन्दोलनको तयारीमा, एक महिनाको अल्टिमेटम

    जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रहरी समायोजनलगायत प्रदेश प्रहरी प्रशासन र शान्तिसुरक्षासँग सम्बन्धित संविधानप्रदत्त अधिकार कार्यान्वयनका लागि ३० दिनभित्र ठोस प्रक्रिया अगाडि बढाउन र्संघ सरकारलाई आग्रह गरेको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी...बाँकी