News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति

    भक्तपुरमा ४ वटा नगरपालिकाको काम छैन : सांसद थापा

    भक्तपुर-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरमा ४ वटा नगरपालिकाको काम नभएको दावी गरेका छन् । ४ नगरपालिकाको सट्टा एउटै उप महानगरपालिका बनाउनुपर्ने उनले बताएका हुन् । शुक्रवार नेपाल प्रेस सोसाइटीको साक्षात्कार कार्यक्रमलाई...बाँकी

    स्थानीय तहको उपनिर्वाचनमा रास्वपा पनि सहभागी हुने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको आगामी उपनिर्वाचनमा भाग लिने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । आगामी मंसिरमा देशभर रिक्त...बाँकी

    शेख हसिनाले खोलिन मुख : अमेरिकाले बंगलादेशमा अस्थिरता ल्याएको आरोप, कारण यस्तो

    बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकामाथि ठूलो आरोप लगाएकी छन् । हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको बताएकी हुन् । सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा...बाँकी

    अव्यवस्थित प्लटिङ्गले भक्तपुर डुबेको ४ दलका जिल्ला प्रमुखको जिकिर

    मनसुनको समय चलिरहँदा भक्तपुर डुबानको समस्या पनि बल्झिरहेको छ । ठुलो वर्षा हुना साथ् भक्तपुर हुँदै बहने नदीहरुले आसपासका केही क्षेत्रलाई नियमित जसो डुबाउने गरेका छन् भने दुईदिन लगातार वर्षा हुँदा अन्य क्षेत्रमा पनि पानी...बाँकी

    भक्तपुरमा रास्वपाको ‘क्लोज क्याम्प’ सम्पन्न

    राष्ट्रिय स्वतन्त्र पार्टीले भक्तपुरमा ‘क्लोज क्याम्प’ सम्पन्न गरेको छ । बागमती प्रदेश स्तरीय २ दिने क्याम्प शुक्रवार सम्पन्न भएको हो । पार्टीको बागमती प्रदेश समितिले आयोजना गरेको सो ‘क्लोज क्याम्प’ विधान संशोधन सुझाव कार्यशाला भएको...बाँकी

    नोबेल पुरस्कार बिजेता युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

    बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् । नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् । मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको...बाँकी

    ओलीनिकट बस्नेतलाई भक्तपुर जिल्ला इञ्चार्जको जिम्मेवारी, १ मा मिश्र र २ मा भट्टराई

    सत्तारुढ दल नेकपा(एमाले)ले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई भक्तपुर जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ । बिहीबार बसेको सचिवालय बैठकले जिम्मेवारी बाडफाड गर्दै पूर्व मन्त्री समेत रहेका बस्नेतलाई भक्तपुर जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो । युवा संघको...बाँकी

    जनताको बिचार बुझ्न प्रचण्ड देशभर पुग्ने

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिको बैठकपछि आफू जनताको बिचार बुझ्न देशभर जाने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू...बाँकी

    पर्वले पवित्र बनाउने भन्दै भक्तपुरमा कांग्रेसको खीर खाने कार्यक्रम सम्पन्न(तस्वीरमा हेर्नुस् )

    nepali congress bhaktapur khir

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको आयोजनामा खीर खाने कार्यक्रम सम्पन्न भएको छ । मंगलवार साउन १५ अर्थात खीर खाने पर्वको पावन अवसर पारेर नेपाली कांग्रेस भक्तपुरको सल्लाघारीस्थित निर्माणाधीन पार्टी कार्यालयमा खीर खाने कार्यक्रम सम्पन्न भएको...बाँकी

    भ्रष्टहरू मिलेर सरकार बनाएको बच्चा बच्चालाई थाहा छ, ८४ मा एक्लै जित्छौं : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको खुलासा गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित...बाँकी