News Portal

  • गृहपृष्ठ मुख्य समाचार, विचार

    केपीले के चलाईरहेछन् ? पार्टी,गुट वा मण्डली !

    फागुन ११ गतेको अदालती प्रकृयाद्धारा नेकपा बिभाजित बनेर एमाले र माओवादी केन्द्र भएको छ । एमाले आफ्नो रफ्तारमा छ, माओवादी केन्द्र आफ्नो रफ्तारमा । आ–आफ्नो बजार विस्तार गर्ने तर्कको जोह गर्दै दिन रात नभनी खटिरहेको...बाँकी

    बिस्काः जात्रामा सर्वसाधारण जनताको भवितब्यको दायित्व कस्को हो ?

    आज बिहानै भक्तपुर नगरका भाइहरु भेट्न घरमा आए । कुरो गत चैत्र ३१ गतेको रहेछ । बिस्का: जात्रा को क्रम मा लिंगो उठाउने क्रममा एक जना चासुख्य टोलका भाइ रुकेस दुवाल च्यापिएर गम्भीर घाइते भएका...बाँकी

    काठमाडौँका मेयरलाई खुला प्रश्न : हाम्रो आँसु माथि किन बन्दैछ सूचना केन्द्र ?

    आदरणीय काठमाडौँ महानगर पालिकाका मेयर साहेव ! “छलफलबाट टुङ्गो नलागेसम्म निवेदकहरूको घर आगनमा प्रवेश गर्ने, अनाधिकृत कब्जागर्ने, भत्काउने जस्ता कुनै कार्य नगर्नु नगराउनु ।” यो कुनै विश्लेषक, लेखक वा वक्ताले भनेको होइन । श्री सम्मानित...बाँकी

    वर्तमान राजनीतिक संकटमा जसपाको भूमिका

    डा. बाबुराम भट्टराईले पुष ५ को संसद बिघटन गर्ने निर्णय लिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाखा नलगाए देशको राजनीतिले अँध्यारो सुरुङ्गको यात्रा गर्ने चेतावनी दिएका थिए । संयोगले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानीक...बाँकी

    माधव नेपाल र झलनाथ खनालहरूकाे पछिल्लो कदमप्रति एक टिप्पणी

    २०७७ फागुन २३ मा सर्वाेच्च अदालतको एक इजलासद्वारा गरिएको अप्रत्याशित फैसलाले कम्युनिष्ट आन्दाेलनमा ठूलाे तरंग ल्याएको छ । विशाल नेकपाकाे “विशाल नेता” मानिएका र पूर्व प्रधानमन्त्रीसमेत रहिसकेका पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल...बाँकी

    कोभिड असरका बाबजुद खेलकुद : भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने

    भक्तपुर नगरपालिकाले गत वर्ष झैँ यस वर्ष पनि अन्तर नगर खेलकुद प्रतियोगिता र नगरब्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई निरन्तरता दिने भएको छ । भक्तपुर नगरपालिकाले यो वर्ष कोभिड-१९ असरका बाबजुद खेलकुद प्रतियोगितालाई निरन्तरता दिने भएको...बाँकी

    देशको दुर्भाग्यपूर्ण अवस्था र सर्वोच्चको आश

    प्रतिनिधिसभा विघटन असंवैधानिक हो । संसद विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक कदम चाल्नुभयो । नेपालको संविधान २०७२ को जुन धारा टेकेर प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको छ, त्यो धाराले उहाँलाई विघटन गर्ने अधिकार नै दिएको छैन ।...बाँकी

    बन्दमा १८८ पक्राउ, ८६ वटा गाडीमा तोडफोड

    काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी...बाँकी

    प्रधानमन्त्री ओलीलाई पत्रमार्फत आग्रह- दिमाग जांच गराउनुस्

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वअध्यक्ष, केन्द्रीय कमिटी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौ‌ं । प्रिय प्रधानमन्त्रीजी, मैले आजसम्म तपाईंलाई कुनै पत्र लेखेको छैन, पहिलो पटक लेख्दैछु । अहिले प्रधानमन्त्री पदमा हुनुभएपनि तपाई‌ंको तेह्रथुम आठराईदेखिको...बाँकी

    सम्पादकीय : प्रधानमन्त्रीको उल्टो यात्रा

    पछाडि फर्किएर अगाडिको यात्रा सम्भव छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि यहिँ यात्रामा देशलाई घिच्याएका छन् । असंबैधानिक ‘कु’ मार्फत उनले प्रतिनिधि सभालाई भंग गर्न गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हतारमा सदर गरेसंगै लोकतान्त्रिक...बाँकी