News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    भक्तपुरमा मजदुरी गर्ने युवकलाई नक्कली भान्जा बनाएर मृगौला झिकेपछि डाक्टरसहित ५ पक्राउ

    मृगौला झिकेर बेच्ने कार्यमा अस्पतालकै संलग्नता भेटिएको छ । ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालले यस्तो काम गरेको भेटिएको हो । अस्पतालले एक व्यक्तिको मृगौला झिकेर अर्कै व्यक्तिलाई बेचेको खुलेपछि प्रहरीले उक्त अस्पतालका (प्रमुख कार्यकारी अधिकृत)...बाँकी

    वेबले ल्यायो दशैँ अफर : अब १ सय रुपियाँमै फिटनेस सेवा

    मासुको परिकार मन पराउनेहरुका लागि दशैँमा शारारीक समस्याको चिन्ता पनि उत्तिकै रहन्छ । खानपिनसंगै पर्याप्त ब्यायाम नभए तन्दुरुस्त नभईने चिन्ताले मानिसहरु आफ्नो मन मारेर दशैमा थोरै खानेबारे सचेत हुन्छन । तर, पर्व हो आफन्त र...बाँकी

    कोदो बेचेर हर्लिक्स : डा. अरूणा उप्रेती

    ‘३० वर्षको उमेर पुगेपछि हड्डी कमजोर हुँदै जान्छ, त्यसैले हर्लिक्स खानुपर्छ, यसले शरीरमा क्यालोरी दिन्छ’ भन्ने भ्रामक विज्ञापन नेपाली टेलिभिजनहरूमा प्रसारण भएको देखिन्छ। यस्तै हर्लिक्स, बनभिटा आदिको अर्को विज्ञापनमा चाहिँ यी वस्तु खाँदा बच्चाहरू फूर्तिलो,...बाँकी

    भक्तपुरमा पनि देखियो डेंगु : यस्ता छन् बच्ने उपाय

    के तपाइँको परिवारमा कसैलाई एक्कासी उच्च ज्वरो आएर असाध्यै टाउको दुखिरहेको छ ? ज्वरोमा आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा...बाँकी

    तपाईलाई थाहाँ नहुन सक्छ कुकुरलाई जथाभावी शौच गराउँदा सर्छन यी रोग

    के तपाईंले घरमा कुकुर पाल्नु भएको छ ? यदि छ भने कुकुरलाई कहाँ सौच गराउनुहुन्छ ? तपाईलाई थाहाँ नहुन सक्छ कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ भने तपाइले समाजलाई रोगको संक्रमणतर्फ धकेलिरहनु...बाँकी

    स्वास्थ्य क्षेत्र पुँजीपतिको हातमा परेकोमा चिन्ता गर्दै प्रचण्डले भने-समाजबाद ल्याउन चुनौती छ

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्र पुँजीपतिको हातमा परेकोमा चिन्ता व्यक्त गरेका छन् । विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । शनिवार राष्ट्रिय चिकित्सक संघ...बाँकी

    आज क्वाँटि खाने दिन : यसकारण देशभर खाइन्छ जनै पूर्णिमामा यो नेवारी परिकार

    परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटि खाने प्रचलन छ । “क्वाँटि” शब्द नेपालभाषाको “क्वाति” शब्दबाट बनेको हो, जस अनुसार “क्वा” को अर्थ तातो र “ति” को अर्थ झोल वा सुप भन्ने भएकोले “क्वाति” वा “क्वाँटि” को...बाँकी

    भक्तपुरस्थित क्यान्सर अस्पताल आर्थिक भ्रष्टाचारको अखडा भएको आरोप, नछोड्ने मेयरको चेतावनी

    भक्तपुरस्थित क्यान्सर अस्पताल आर्थिक भ्रष्टाचारको अखडा भएको आरोप लागेको छ । उक्त आरोप लगाउदै भक्तपुरका स्थानीयले भक्तपुर नगरपालिका लाइ ध्यानाकर्षण गराएका छन् । वडा नं. १ देखि १० सम्मका वडाबासीहरुको प्रतिनिधित्व रहेको एक टोलीले बुधवार...बाँकी

    अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि प्रहरी फन्दामा

    चितवनको देवघाटमा अन्त्येष्टिका लागि लगिएको जुम्ल्याहा एक शिशु चल्मलाएपछि अस्पताल पुर्याइएको छ । मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई पनि निकालेर परीक्षणका लागि भरतपुर अस्पताल पुर्याइएको छ । प्रहरीका अनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले...बाँकी

    डाक्टरको तलव प्रावि शिक्षक सरह कायम गरेको भन्दै चिकित्सक संघको कडा आपत्ती(विज्ञप्तिसहित)

    नेपाल चिकित्सक संघ (एनएमए)ले सरकारले १ साउनदेखि लागू हुने गरी कायम गरेको सरकारी कर्मचारीको तलबमानमा तत्काल संशोधन गर्न माग गरेको छ । एनएमएले स्वास्थ्यसेवाका अधिकृतस्तर आठौँ तहका चिकित्सकको तलबमान एसएलसी उत्तीर्ण गरेका प्राथमिक तह प्रथम...बाँकी