भक्तपुरकै जेठो एवं देशकै पनि एक पुरानो र प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको १३ औं साधारण सभा सम्पन्न भएको छ । शनिवार भक्तपुर स्थित जागृती माविमा १३ औं साधारण सभा सम्पन्न भएको हो ।...बाँकी
bhaktapur bhaktapurpost
नयाँ वर्ष एवं बिस्का पर्वको अवसरमा भक्तपुरमा हुँदै आएको औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवले यस पटक पनि निरन्तरता पाउने भएको छ । भक्तपुरको सल्लाघारीमा ‘सातौं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने आयोजकले...बाँकी
bhaktapur bhaktapurpost औद्योगिक शान्ति नेपाल मध्यपुर ब्वाईज व्याण्ड
पदम विश्वकर्मा साहित्य प्रतिष्ठान तथा नेपाल दलित तथा संस्कृति प्रतिष्ठानको आयोजनामा प्रतिबन्ध कथासंग्रहको लोकार्पण तथा स्रष्टा सम्मान एवं पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटीका अध्यक्ष एवं पदम विश्वकर्मा साहित्य...बाँकी
padam bk पदम बिश्वकर्मा
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप मा.वि.’, ‘ख्वप कलेज’, ‘शारदा क्याम्पस’, ‘शारदा क्याम्पस मा.वि’ र ‘ख्वप कलेज अफ ल’ मा नयाँ प्राचार्यहरु नियुक्त भएका छन् । ख्वप कलेज तथा शारदा क्याम्पसमा प्राचार्य प्रकाश कुमार श्रेष्ठ, ‘ख्वप मा.वि.’...बाँकी
bhaktapur bhaktapur municipality Khwopa college Nep Principal भक्तपुर
२०७८ सालको जनगणनामा ०.९२ प्रतिशत जनसंख्या बढेको छ । शुक्रबार सार्वजनिक गरेको २०७८ सालको अन्तिम नतिजाले ०.९२ प्रतिशत जनसंख्या वृद्धि देखाएको हो । आज सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१...बाँकी
census 2078
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५० घडियाल गोही राप्ती नदीमा छाडिएका छन् । पाँच वर्ष उमेर पुगेका गोहीलाई नदीमा छाडिएको हो । यसै आर्थिक वर्ष थप २० गोही नदीमा...बाँकी
भक्तपुरको मध्यपुर थिमी १ लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामारी प्रहरीले १६ जनालाई समातेको छ । उक्त क्याफेमा जुवातास खेल्नेखेलाउने सूचनाको आधारमा प्रहरीले छापामारी १६ जनालाई समातेको हो । बुधवार बेलुकी करिब ६ बजेको समयमा छापामार्दा उनीहरुलाई...बाँकी
madhyapur thimi
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् । बागमती प्रदेश समितिको दोश्रो अधिवेशनले पूर्वाधार विकाश कार्यालय, काभ्रेका लेखा अधिकृत ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिको...बाँकी
पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या भएको छ । बन्दुकधारीहरुले मङ्गलबार सो नरसंहार गरेको प्रहरीले जानकारी दिएको हो । परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको बताइएको छ । पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य...बाँकी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ब्युरोक्रेसीमा वर्ग विभेद कायम रहेको भन्दै त्यसको अन्त्य गर्ने उद्घोष गरेका छन् । पियन र ड्राइभर जस्ता श्रेणी बिहिन कर्मचारीहरुले दिनरात सेवा गरेपनि सेवाको सहि मूल्यांकन हुन...बाँकी