नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको “आदर्श पत्रकारिता पुरस्कार ” घोषणा गरेको छ । शाखाको शनिवार शङ्खरापुरमा सम्पन्न पूर्ण बैठकले पुरस्कार घोषणा गरेको हो । शाखाको सदस्य...बाँकी
भक्तपुरको दुधपाटीस्थित जुद्ध वारुण यन्त्र (दमकल) कार्यालय पछाडी पट्टि रहेको लिट्टिल वर्ल्ड इङ्लिस् सेकेण्डरी स्कूलले शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । शनिबार विद्यालयमा शैक्षिक प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनीमा कक्षा दुईदेखि कक्षा १० सम्मका...बाँकी
bhaktapur Bhaktapur Municipalitty little world
यथार्थवादी निर्देशक प्रताप सुब्बाको बिहिबार निधन भएको छ । अस्वस्थताका कारण भारतको सिलीगुडीस्थित एक अस्पतालमा उपचारत ७८ वर्षीय सुब्बाको बिहिबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको हो । केही वर्षयताबाट उनी परिवारका साथ भारतको दर्लिलिङमा...बाँकी
Paralko aago Pratap Subba
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन्...बाँकी
3 Lakhs Cricket Players PM Pushpa KAmal Dahal
सरकारले चितवन, मूलपानीलगायतका स्थानमा निर्माणाधिन क्रिकेट रंगशाला निर्माण पूरा गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणा...बाँकी
Nepal GOvernment PM Pushpa KAmal Dahal Stadium
सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका बिषयमा सुुझाव दिन एक समिति गठन गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट सुझाव समिति गठन गरिएको हो। सञ्चार तथा सूचना प्रविधि...बाँकी
नेपाल पत्रकार महासंघ
बिहीवार आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत भएको खेलमा युएईलाई ९ रनले हराउदै नेपाल विश्वकप छनोट चरणमा पुगेको छ । खेल डीएल मेथडमा निर्णय भए संगै नेपालले ९ रनले जीत निकाल्न सफल भएको हो ।...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् । बिहीबार खेलाडीलाई हौसला दिनका लागि मैदानमै पुगेका उनले जीत हासिल गरेपछि ट्विटरमार्फत बधाई दिएका हुन् । ‘लिगका खेलहरुमा उच्च...बाँकी
सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो । अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको...बाँकी
Ministry of labour Nepal
कालिकोटमा २० वर्षपछि बिहे गर्नेलाई रु १० हजार पुरस्कार दिने घोषणा गरेको छ । कालीकोटको शुभकालिका गाउँपालिका -७ ले चैत्र १ गतेबाट लागु हुनेगरी महिलाको हकमा २० वर्ष पूरा गरेर विवाह गरेको पाइएमा ती महिलालाई...बाँकी
kalikot Prize