News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३ मा १२ टोलीको सहभागिता

    पुर्व उपप्रधानमन्त्री चन्द्र प्रकाश मैनालीले प्रत्येक वर्ष पाकिस्तान दूतावासद्वारा आयोजित टी-२० क्रिकेट प्रतियोगिता सफलतापूवक सम्पन्न गरेको मुल्यांकन गरेका छन् । नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३ को उद्घाटन समाहरोका प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री मैनालीले यस्तो...बाँकी

    पाटन क्याम्पसमा निर्वाचन नगर्ने षडयन्त्र भएको भन्दै ८ संगठनकाे आपत्ति

    पाटन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन नगर्ने षडयन्त्र गरेको भन्दै ८ विद्यार्थी संगठनले आपत्ति जनाएका छन्। उनीहरुले तत्काल चुनावी कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्। शनिबार स्ववियु चुनावको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका थियो तर, नेपाली कांग्रेस...बाँकी

    प्रतिगामी हर्कत र षड्यन्त्रको प्रतिरोध गर्न पछि नपर्ने नेवा: मुक्ति मोर्चाको चेतावनी

    नेवा: मुक्ति मोर्चा नेपालले प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथिको फौजदारी अभियोग शान्ति सम्झौता विरोधी कार्य भएको निष्कर्ष निकालेको छ । मोर्चाले एक प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतमा प्रचण्ड बिरुद्ध...बाँकी

    स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनको उपत्यका ठूला क्याम्पसमा भागबण्डा

    तीन विद्यार्थी सङ्गठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच तालमेल गरेका हुन्...बाँकी

    नेपाली रुपियाँसँग कमजोर बन्दै भारु

    दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन । पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गरे । शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा...बाँकी

    भोलि राष्ट्रपति पदको शपथ ग्रहण गर्दै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल

    नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति पदको शपथ ग्रहण गर्ने भएका छन् । शपथ ग्रहणको समय सोमबार दिउँसो तय भएसंगै पौडेलले भोलि सपथ ग्रहण गर्ने भएका हुन् । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा उनले...बाँकी

    राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकिने

    वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिने भएको छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीको आजबाट कार्यकाल सकिन लागेको हो । यो उनको दोस्रो कार्यकाल थियो । भण्डारीको कार्यकाल...बाँकी

    प्रदेश सरकारको काम हेर्न भक्तपुर अस्पताल हेरे पुग्छ : डिपी ढकाल

    बागमती प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले प्रदेश बलियो बनाउने जिम्मा प्रेस जगतको पनि भएको प्रष्ट पारेका छन् । वर्तमान राजनीतिक व्यवस्थाका लागि प्रेस जगतको योगदान स्मरण गर्दै उनले सोकुरा बताएका हुन् ।...बाँकी

    सहकारीका समस्या माथि मन्थन

    राजधानीमा बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव...बाँकी

    उपत्यकामै पहिलो पटक भक्तपुरमा भेटियो भुई रबिन

    sanjay tha

    काठमाडौं उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुई रबिन (पाईड ह्वीटर) चरा अभिलेखिकरण भएको छ । मध्यपुर थिमि वडा नं. ८ मनोहरा किनारस्थित मनोहरा सानो कोशी टप्पुमा उक्त चरा अभिलेखिकरण भएको हो । वन्यजन्तु र चराप्रेमी...बाँकी