निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद् अन्तरगतका...बाँकी
Namelist PResident election स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रीस्तरीय शिखर सम्मेलनमा भाग लिन मन्त्री गिरी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा विश्वका विभिन्न देशका...बाँकी
health Ministry Padam GIri वागमती प्रदेश सरकार मातहत रहेको यातायात व्यबस्था कार्यालय (सवारी चालक अनुमति पत्र) को आफ्नै भवन निर्माण कार्यमा अवरोध भएको भन्दै निवर्तमान सांसद एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले असन्तुष्टि व्यक्त गरेका छन । आफ्नै...बाँकी
gundu mahesh surya binayak गुन्डू प्रमुख जिल्ला अधिकारी भक्तपुर महेश बस्नेत बागमती प्रदेश सरकारले चालू खर्च कटौती गर्ने भएको छ । आर्थिक संकट बाट बच्न प्रदेश सरकारले २३ प्रतिशतसम्म चालू खर्च कटौती गर्ने भएको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले खर्च कटौती...बाँकी
dp भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा नगरपालिका प्रथम भएको छ । अन्तिम प्रतिस्पर्धामा काठमाडौंको किर्तिपुर नगरपालिकालाई पराजित गर्दै ठाकुरबाबाले पहिलो स्थान प्राप्त गरेको हो । भक्तपुर नगरपालिकाले शहिद दिवसको अवसर पारेर फागुन...बाँकी
bhaktapur Bhaktapur Municipalitty nemakipa खो खो नेमकिपा भक्तपुर नगरपालिका नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाका पूर्वसभापति एवं शिक्षक नायक भुवन चरण श्रेष्ठले युवा रेडक्रस सर्कलहरुको गठन पुर्नगठन सम्बन्धी अन्तरक्रिया कार्यक्रम मानवीय सेवामा युवाहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी मध्यपुर...बाँकी
bhaktapur madhyapur thimi Red cross Society प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको युग नै विज्ञान र प्रविधिको रहेको बताएका छन् । आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन...बाँकी
Mahabir Pun PM Prachanda भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ लको विनियम, २०७९ र भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ सुझावसहित सर्वसम्मतिबाट पारित भएको छ ।भक्तपुर नगरपालिकाका प्रमुख एवम् तेह्रौं नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको...बाँकी
bhaktapur bhaktapur municipality केन्द्रीय साइबर ब्यूरोले बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । थाईल्याण्डबाट नेपाल आउँदै गरेका रेग्मीलाई साइबर अपराधको आरोपमा विमानस्थलबाटै पक्राउ गरिएको हो । पक्राउ परेका रेग्मीकाे आजै अदालतमा म्याद...बाँकी
Bindhabasini music company cyber crime Promod Kharel Subash Regmi ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर...बाँकी
Brazil Flood