News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति

    मेयर बालेनको गुन्डू आगमन अर्थपूर्ण

    पूर्वमन्त्री समेत रहेका नेकपा(एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतलाई भेट्न काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन) भक्तपुर आइपुगेका छन् । सूर्यविनायक ७ गुण्ड स्थित बस्नेत निवासमै आएर मेयर बालेनले उनीसंग भेटवार्ता गरेका हुन् । बुधवार बस्नेत...बाँकी

    मोटरसाइकल पल्टिँदा एकको मृत्यु

    काठमाडौँको कोटेश्वरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । पछाडी सवार १ जना घाइते भएकी छिन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको चागुनारायण नगरपालिका ५ का ४२ वर्षीय मधुकर बाला रहेका छन् ।...बाँकी

    असी वर्षको उमेरमा पनि सरकारी जागिर!

    कुनै सरकारी कार्यालयमा काम गर्ने कर्मचारी कति वर्षको होला ? तपाईंलाई लाग्न सक्छ बढीमा ५८, ६० वर्ष तर पाल्पाको एक सरकारी कार्यालय मातहत काम गर्ने दुई जना कर्मचारी ८० वर्षको उमेरमा पनि अवकाश पाउन सकेका...बाँकी

    वाइसिएल भक्तपुरले पेश गर्यो पाँच बुँदे ज्ञापन पत्र

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठनको रुपमा रहेको वाइसिएल नेपालको भक्तपुर जिल्ला समन्वय समितिले प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमार्फत उक्त ज्ञापन पत्र बुझाइएको हो । मंगलवार...बाँकी

    ‘घरबहाल व्यवस्था निर्देशिका’ कार्यान्वयनमा

    काठमाडौं महानगरपालिकाले घरबहाल करलाई व्यवस्थित बनाउन घरबहाल व्यवस्था निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याएको छ । काठमाडौंमा धेरै घर बहालमा दिने गरिएको तर अधिकांशले घरबहालमा लगाएबापत तिर्नुपर्ने कर नतिरेको गुनासो बढ्न थालेपछि व्यवस्थापनका लागि बनाएको नयाँ निर्देशिका...बाँकी

    कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण

    चितवनमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । केन्द्रका सूचना अधिकारी डा. प्रभात न्यौपानेले अस्पतालमा...बाँकी

    राष्ट्रपति निर्वाचनको मौन अवधि गए रातिबाट सुरु

    राष्ट्रपति निर्वाचनको मौन अवधि गए रातिबाट सुरु भएको छ । निर्वाचन आयोगका अनुसार राति १२ बजेदेखि सम्पूर्ण प्रचार प्रसार निषेध गरि मौन अवधि सुरु भएको हो । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते...बाँकी

    बोक्सी भकाउने भन्दै निर्मम यातना,१४ वर्षीया बालिकाको मृत्यु

    झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ वर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा...बाँकी

    भक्तपुरको होली : महिला लक्षित पर्व

    फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर,...बाँकी

    ईन्टरपोलले सूचना दिएपछि बाल यौन दुरुपयोग अभियोगमा भक्तपुरबाट एक युवती पक्राउ

    भक्तपुरमा बाल यौन दुरुपयोग भएको घटना प्रहरीको अन्तराष्ट्रिय संगठनले सूचना दिएपछि एक युवती पक्राउ परेकी छन् । प्रहरीको अन्तर्राष्ट्रिय संगठन ईन्टरपोलको बालबालिका विरुद्धको अपराध युनिटले दिएको सूचनाको आधारमा उनी पक्राउ परेकी हुन् । भक्तपुर प्रहरीका...बाँकी