राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलयले कक्षा ९ मा अध्ययनरत विद्यार्थीका लागि कक्षा १० को रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछि फेरि सच्याउनु नपर्ने गरी सहि फाराम भर्न/भराउन अनुरोध...बाँकी
National examination board SEE
९ वर्षदेखि निर्माण सम्पन्न हुन नसकी थला परेको कमलविनायकको भत्केकोपाटी (लाञ्चा फल्चा) देखि नगरकोट जोड्ने सडक १ महिना भित्र सम्पन्न गर्न उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन् । स्थानीयले...बाँकी
chagu changu nagarakot पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरहनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँले बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले आज राति १२ बजेदेखि...बाँकी
aabukhairini- damauli road
८ दलीय गठबन्धनले आज काठमाडौंमा संघीय सांसदहरूलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिने भएका छन् । राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि तिनकुनेस्थित एक होटलमा प्रशिक्षण दिन...बाँकी
8 Parties PResident election
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय बजारबाट एलपी ग्यासको मूल्य बढेर आएको भए पनि तत्काल मूल्यवृद्धि नगर्न निर्देशन दिएका छन । रू.३३९.०६ रुपैया प्रति सिलिन्डर मूल्य वृद्धि भएपनि त्यो लागू नगर्न उनले निर्देशन दिएका सचिवालयले जनाएको...बाँकी
प्रदेश १ ले आज नामकरण टुङ्ग्याउने भएको छ । प्रदेश सभाको पहिलो कार्यकालमा नामकरण गर्न नसकेको प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस नामकरणमा सहमत भएपछि नामको प्रस्ताव अगाडि बढ्न लागेको...बाँकी
Koshi Pradesh 1
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा अपारदर्शी ढंगले बिउबिजन वितरण भएको पाइएको छ । वडाले कुनै मापदण्ड नबनाई मनोमानी बिउबिजन वितरण गरेको पाइएको हो । वडा कार्यालयले स्थानीयलाई बिउबिजन बाडेको सुनेर कार्यालयमा गएका मानिसहरुलाई...बाँकी
surya binayak
बढ्दो बायु प्रदुषण न्यूनीकरणका लागि भक्तपुरमा दीर्घकालीन योजना र नीति तथा कार्यक्रम तय गर्नुपर्ने निष्कर्ष निकालिएको छ । जिल्लामा वायु प्रदूषणका कारण क्यान्सर जस्ता प्राणघातक रोगको जोखिम बढेको भन्दै वायु प्रदुषण न्यूनीकरणको दीर्घकालीन नीतिका लागि...बाँकी
bhaktapur khagendra rijal sanjeep ghimire
भक्तपुर प्रहरी परिसरले लागु औषध मुद्दाका फरार अभियुक्त पक्राउ परेको जनाएको छ । पक्राउ पर्नेमा हाल भक्तपुर नगरपालिका १ बस्ने २९ वर्षीय जेरी भन्ने जेनिश शिल्पकार हुन् । सम्मानित जिल्ला अदालत भक्तपुरले २०७४ जेष्ठ ३०...बाँकी
bhaktpaur
भक्तपुरमा जबरजस्ती करणीको आरोपमा मध्यपुर ठिमीबाट एक जना पक्राउ परेका छन् । आफ्नै डेराकोठामा १७ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै पिडितको आफन्तले दिएको जाहेरी दरखास्तको आधारमा दोलखा घर भइ हाल लोकन्थलीमा डेरा गरी बसेका...बाँकी
Dolakha Madhyaur thimi thimi करनि