बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले कलालाई अर्थतन्त्रसंग जोड्नुपर्नेमा जोड दिएका छन् । ललितकलाको विकाशका लागि आइतवार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नवनियुक्त प्रज्ञा परिषद पदाधिकारीसंग छलफल गर्दै उनले कलालाई अर्थतन्त्रसंग जोड्नुपर्नेमा जोड...बाँकी
dp dhakal डिपी ढकाल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता तथा फिल्म निर्माता एवं निर्देशक स्व. जयनन्द लामाको उनको गृहक्षेत्र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ३ धार्पामा सालिक अनावरण गरिएको छ । जयनन्द लामा स्मृति कोषले शुक्रबार एक कार्यक्रमका बीच धार्पास्थित...बाँकी
late jayananda lama satue
सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सका लागि महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो चरणको छनोट खेल...बाँकी
anfa olympics
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि आक्रमण भएको छ । आइतवार बिकास निर्माणमा सहजीकरण गर्न पुगेका उप प्रमुख श्रेष्ठमाथि आक्रमण भएको हो । नेकपा(एमाले) का नगर कमिटी सचिव नै रहेका मथिनपा- ५ का सुमन जोशीको...बाँकी
madhyapur thimi
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च...बाँकी
janayuddha PM Pushpa KAmal Dahal
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशविरुद्ध क्रिकेट खेल्नका लागि वदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ । शुक्रबार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो । सर्वोच्च...बाँकी
cricketer sandip lamichhane
एमाले नेता लिला गिरी नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ । संघमा नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित ८ दलको नयाँ सत्ता समीकरण बनेपछि लुम्बिनी प्रदेशमा एमाले एक्लिएपछि प्रदेश सरकार संकटमा...बाँकी
lumbini pradesh
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेष्ठ नागरिकलाई सरकारले दिंदै आएको बृद्ध भत्ताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हुनेखानेलाई समेत बृद्ध भत्ता बाडेर राज्यले व्ययभार मात्र बढाइरहेको उनको भनाइ छ । शनिवार भनपा १ नपलीस्थित सहारा...बाँकी
bhaktapur
भक्तपुरबाट जनयुद्धमा सहभागी भै सहादत प्राप्त गरेका शहिद र तत्कालीन राज्यसत्ताले बेपत्ता बनाएकाहरुलाई सम्मान व्यक्त गर्दै परिवारजनलाई सम्मान पत्र प्रदान गरिएको छ । नेकपा (माओवादी केन्द्र) को भक्तपुर नगर समितिले शनिवार एक विशेष कार्यक्रमका बीच...बाँकी
bhaktapur bhaktapurpost dp dhakal डिपी ढकाल शहिद र बेपत्ता
नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने भएको छ। शनिबार बिहान कार्य सम्पादन समितिको बैठक बसेर औपचारिक निर्णय गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसमा राष्ट्रपतिका लागि पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको दाबी थियो। पार्टी...बाँकी