राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा ४५ वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको उम्मेदवारको योग्यतासम्बन्धी...बाँकी
nepal election comittee PResident election
राष्ट्रिय दुग्ध विकास बोर्डले किसानले उत्पादन गरेको दूधको मूल्य बढाउने तयारी गरिएको छ । किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै बोर्डले प्रतिलिटर १० रुपियाँ मूल्य बढाउने प्रस्ताव गरेको हो ।...बाँकी
Milk milk market price
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद् अन्तरगतका...बाँकी
Namelist PResident election
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रीस्तरीय शिखर सम्मेलनमा भाग लिन मन्त्री गिरी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा विश्वका विभिन्न देशका...बाँकी
health Ministry Padam GIri
वागमती प्रदेश सरकार मातहत रहेको यातायात व्यबस्था कार्यालय (सवारी चालक अनुमति पत्र) को आफ्नै भवन निर्माण कार्यमा अवरोध भएको भन्दै निवर्तमान सांसद एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले असन्तुष्टि व्यक्त गरेका छन । आफ्नै...बाँकी
gundu mahesh surya binayak गुन्डू प्रमुख जिल्ला अधिकारी भक्तपुर महेश बस्नेत
बागमती प्रदेश सरकारले चालू खर्च कटौती गर्ने भएको छ । आर्थिक संकट बाट बच्न प्रदेश सरकारले २३ प्रतिशतसम्म चालू खर्च कटौती गर्ने भएको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले खर्च कटौती...बाँकी
dp
भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा नगरपालिका प्रथम भएको छ । अन्तिम प्रतिस्पर्धामा काठमाडौंको किर्तिपुर नगरपालिकालाई पराजित गर्दै ठाकुरबाबाले पहिलो स्थान प्राप्त गरेको हो । भक्तपुर नगरपालिकाले शहिद दिवसको अवसर पारेर फागुन...बाँकी
bhaktapur Bhaktapur Municipalitty nemakipa खो खो नेमकिपा भक्तपुर नगरपालिका
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाका पूर्वसभापति एवं शिक्षक नायक भुवन चरण श्रेष्ठले युवा रेडक्रस सर्कलहरुको गठन पुर्नगठन सम्बन्धी अन्तरक्रिया कार्यक्रम मानवीय सेवामा युवाहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी मध्यपुर...बाँकी
bhaktapur madhyapur thimi Red cross Society
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको युग नै विज्ञान र प्रविधिको रहेको बताएका छन् । आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन...बाँकी
Mahabir Pun PM Prachanda
भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ लको विनियम, २०७९ र भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ सुझावसहित सर्वसम्मतिबाट पारित भएको छ ।भक्तपुर नगरपालिकाका प्रमुख एवम् तेह्रौं नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको...बाँकी
bhaktapur bhaktapur municipality