सत्तारुढ गठबन्धनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंलाई राष्ट्रपतिको उम्मेदवार बनाउने संकेत पाएपछि नेपाली काँग्रेसका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार रामचन्द्र पौडेल भक्तपुरस्थित बिजुक्छें निवास आइपुगेका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले कमलविनायकस्थित बिजुक्छें निवासमा बिहीबार २...बाँकी
bhaktapur
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ठूूला राजनीतिक दलहरुभित्र बिदेशी एजेन्टको दबदबा रहेको दावी गरेका छन् । ठूूला राजनीतिक दलहरुका २० नेतामा ५ जना बिदेशी एजेन्ट भएका उनले दावी गरेका हुन् । ख्वप माविको...बाँकी
bhaktapur
भक्तपुरको ख्वप कलेज देकोचामा बुधबारदेखि दुईदिने शैक्षिक प्रदर्शनी सुरु भएको छ । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औ र शारदा क्याम्पसको ३२ औ वार्षिक उत्सव तथा ख्वप कलेज अफ लको...बाँकी
bhaktapur
भक्तपुरस्थित सरकारी कार्यालयका प्रमुखहरुलाई बिर्सने रोग डिमेन्सिया र डिमेन्सिया अल्जाइमर्स बारे जानकारी गराइएको छ । भक्तपुर अस्पतालका बिशेषज्ञ डाक्टर एवं पाटन अस्पतालका मनोरोग बिभाग प्रमुख प्राध्यापक डाक्टर निदेश सापकोटाले सोबारे जानकारी गराएका हुन् । भक्तपुर...बाँकी
bhaktapur bhaktapur CDO bhaktapur hospital bhaktapurpost dimentia khagendra rijal sumitra gautam
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, “लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको...बाँकी
Madhav kumar Nepal President Pushpa kamal dahal
भक्तपुर नगरपालिकाले नेपालकै पहिलो अन्तरनगर पुरुष खो खो प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले आज बुधबार प्रेस विज्ञप्ति जारी गरी फागुन ५ गतेदेखि ९ गतेसम्म खो खो प्रतियोगिता आयोजना गर्ने बताएको हो । “यस...बाँकी
bhaktapur Bhaktapur Municipalitty kho kho game mayor sunil prajapati
संघीय सांसद दुर्लभ थापाले नेपालमा पनि रोनाल्डो जन्मने जिकिर गरेका छन् । ब्राजिलमा फुटबल खेलेरै नाम र दाम दुवै कमाउन सकिने उदाहरण प्रस्तुत गर्दै खेल क्षेत्रमा लगानी गर्न सके नेपालमा पनि रोनाल्डो जस्ता खेलाडी उत्पादन...बाँकी
bhaktapur durlov thapa दुर्लभ थापा भक्तपुर जिल्ला खेलकुद बिकास समिति
गरिब जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न शैक्षिक ऋणको दिंदै आएको भक्तपुर नगरपालिकाले गरिब उद्यमशील युवालाई उद्यमका लागि समेत ऋण दिने भएको छ । भक्तपुर नगरपालिकाको जारी १३औं नगरसभाले गरिब उद्यमशील युवालाई ऋण प्रदान गर्न...बाँकी
bhaktapur
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले भक्तपुरलाई दीर्घकालीन लाभ हुने ठुला योजनाहरुमा प्रदेशले बजेट छुट्याइदिने बचन दिएका छन् । स्थानीय सरकारले पूरा गर्न नसक्ने ठुला योजना लिएर आउँन आग्रह गर्दै उनले आफूले कम्तिमा आधा दर्जन योजनालाई...बाँकी
madhyapur thimi
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले नयाँ व्यवस्था बमोजिम सवारी चालक अनुमतिपत्र परीक्षा संचालनको उद्घाटन गरेका छन् । सवारी चालक अनुमतिपत्र परीक्षा संचालन कार्यविधि निर्देशिका, २०७७ बमोजिम परीक्षा संचालनको मुख्यमन्त्री जमरकट्टेलले भक्तपुरबाट उद्घाटन गरेका हुन् ।...बाँकी
bhaktapur