केन्द्रीय साइबर ब्यूरोले बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । थाईल्याण्डबाट नेपाल आउँदै गरेका रेग्मीलाई साइबर अपराधको आरोपमा विमानस्थलबाटै पक्राउ गरिएको हो । पक्राउ परेका रेग्मीकाे आजै अदालतमा म्याद...बाँकी
Bindhabasini music company cyber crime Promod Kharel Subash Regmi
ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर...बाँकी
Brazil Flood
मानव अधिकार आन्दोलनका अगुवा वरिष्ठ वामपन्थी बुद्धिजीवी डा. मथुराप्रसाद श्रेष्ठको उपचारका क्रममा निधन भएको छ । पोष्ट कोभिड समस्या भएर अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा भर्ना भएका डा. श्रेष्ठको सोमबार बिहान निधन भएको हो । लामो...बाँकी
Dr. Mathura Prasad Shrestha Human Rights
भक्तपुर नगरपालिकाबाट सञ्चालित पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप इन्जिनियरिङ कलेज र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच छात्रवृत्ति रकम वितरण गरेको छ । भक्तपुर नगरपालिकाका...बाँकी
Bhaktapur nagarpalika Khwopa college of Engeering khwopa Engineering college
प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल रेडक्रसको आफ्नो कानुन निर्माणमा सहयोग गर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको २८ औं जिल्ला सभालाई सम्बोधन गर्दै थापाले नेपाल रेडक्रसको कानुन निर्माणमा सहयोग गर्ने बताएका हुन् ।...बाँकी
Bhaktpur Blood Bank durlav thapa Nepal Redcross Soiety
विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिलाई स्ट्रेचरमा राखेका तस्बिर एनटीभीले प्रसारण गरेको छ ।...बाँकी
earthquake Turkey
आज फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष मनाउँदै आएको प्रजातन्त्र दिवस आज पनि विभिन्न कार्यक्रम गरी मनाइएको हो । यो दिवस विभिन्न कार्यक्रम गरी देशभर...बाँकी
Democracy day kahmandu
भक्तपुरको चाँगुनारायण-२ दुवाकोटस्थित गोल्डेन सुनगाभा ईङ्गलिस बोर्डिङ स्कूल स्थापनाको २५ वर्ष पुगेको छ । २५ वर्ष पुगेको अवसरमा विद्यालयले रजत महोत्सव मनाउने तयारी पूरा गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी विद्यालयले रजत महोत्सव बारे...बाँकी
chagu duwakot golden
भक्तपुर नगरपालिकाले बहुउद्देश्यीय ब्यवसायिक भवन निर्माण र संचालन गर्ने भएको छ । बिहीबार बसेको नगरसभाको बैठकले सोका लागि भक्तपुर नगरपालिका, बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ सर्वसम्मतिबाट पारित गरेको हो । सभामा सभाध्यक्ष...बाँकी
bhaktapur Bhaktapur Municipalitty bhaktapur nagapalika mayor sunil prajapati sunil prajapati नगर प्रमुख सुनिल प्रजापति भक्तपुर नगरपालिका
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले खानेपानी समस्या समाधान गर्न पहल गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका बालकोट लगायत कतिपय ठाउँमा पानी अभावपछि सांसद थापाले त्यसका लागि पहल लिएका हुन्...बाँकी
surya binayak surya binayak municipality