News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    यातायात मजदुरको उपत्यका बन्द फिर्ता

    काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बार्ता भएपछि सो बन्द फिर्ता भएको हो। यातायात मजदूर र यातायात महासंघबीच भएको वार्तामा यातायात बन्द फिर्ता...बाँकी

    जनयुद्ध दिवसमा भक्तपुरको त:मारीमा दीप प्रज्वलन

    भक्तपुर नगरमा जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन गरी शहिदप्रति सम्झना र सम्मान व्यक्त गरिएको छ । सोमबार साँझ त:मारी(तौमढि) मा दीप प्रज्वलन गरी शहिदप्रति सम्झना र सम्मान व्यक्त गरिएको हो । नेकपा (माओवादी केन्द्र) को...बाँकी

    मध्यपुर थिमिमा जनयुद्ध दिवस : दुई पोखरीमा दीप प्रज्वलन, शहिद परिवारलाई सम्मान पत्र

    मध्यपुर थिमिमा जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन र शहिदलाई माल्यार्पण गरी शहिदप्रति सम्झना र सम्मान गरिएको छ । सोमबार साँझ मध्यपुर थिमि वडा नम्बर ४ मा रहेको दुई पोखरीमा दीप प्रज्वलन र त्यहाँस्थित जनयुद्धका शहिद...बाँकी

    जनयुद्ध : एक संस्मरण

    Rohit Dahal

    साँझ झमक्क भएको थियो । दुई जना मानिस बिराटनगरको मुनालपथमा अवस्थित हाम्रो घरमा आए । अँध्यारोले मानिसको अनुहार नजिकै गएर नियाल्दा मात्र चिन्न सकिन्थ्यो । २०४७ सालको कार्तिक अन्तिम वा मंसिरको पहिलो हप्ता थियो होला...बाँकी

    गोल्ड मेडलिस्ट डा सुमित्रा गौतम ११ औं तहको परीक्षामा पनि पहिलो हुन सफल

    Sumitra gautam

    भक्तपुर अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतम ११ औं तहमा बढुवा सिफारिस भएकी छन् । लोक सेवाले लिएको आन्तरिक प्रतियोगितामा प्रथम हुँदै उनी ११ औं तहमा बढुवा सिफारिस हुन सफल भएकी हुन् । प्रमुख...बाँकी

    सात महिनामा दश हजारले लिए राहदानी

    नवलपरासी (बर्दघाट –सुस्ता पश्चिम) बाट चालु आर्थिक वर्ष २०७९/८० को सात महिनाको अवधिमा दश हजारले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले राहदानी लिएका हुन् । रामग्राम नगरपालिका अन्तर्गत...बाँकी

    सार्वजनिक बिदा भए पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

    आज सार्वजनिक विदा भएपनि बैंकहरु खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएकाे छ । सरकारले साेमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाे हाे । तर, नेपाल राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा...बाँकी

    बाइभ्यालेन्ट खोप भित्रियो

    फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताएका हुन् । उनले गाभीमार्फत...बाँकी

    हात्तीपाइलेको औषधि खुवाइँदै

    पर्वतमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले यस वर्ष अन्तिम चरणमा औषधि खुवाउन थालिएको जानकारी दिए । २०६४ सालबाट सो औषधि सेवनको थालनी गरिएको...बाँकी

    जनयुद्ध दिवसमा सरसफाई, हाइवेको बस पकेटमा भक्तपुर वाइसिएलले हरियाली प्रबर्द्धन गर्ने

    २८ औं जनयुद्ध दिवसको अवसरमा भक्तपुरको छ लेन सडक सरसफाई गरिएको छ । सरसफाइमा राजनीतिक व्यक्तिहरुका अलावा स्थानीय युवा, विद्यार्थी, सफाई अभियन्ता र समाजसेवीहरुको सहभागिता रहेको थियो । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल...बाँकी