News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    पत्रकार महासंघ र नेत्रज्योति संघबीच सम्झौता, पत्रकारलाई नि:शुल्क चश्मा

    नेपाल पत्रकार महासंघ र नेपाल नेत्रज्योति संघ बीच पत्रकारको आँखा सम्बन्धी स्वास्थ्य उपचार गर्नका लागि सम्झौता भएको छ । बुधबार नेपाल पत्रकार महासंघमा भएको एक कार्यक्रमका बीच दुवै संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको...बाँकी

    जापानी राजदुतद्धारा नेत्रज्योति संघलाई स्वास्थ्य उपकरण हस्तान्तरण

    जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्य सम्बन्धी उपकरणहरु हस्तानान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि जापानी राजदुत किकुता युताकाले आज बुधबार किर्तिपुर आँखा अस्पतालमा...बाँकी

    झापाका तीन उद्योगविरुद्ध मुद्दा दायर

    झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । बुद्धशान्ति–३ स्थित भगवती वेभरेज इण्डष्ट्रिज, मेचीनगर–१३ स्थित भ्याली एग्रो फिड प्रालि, भद्रपुर–६ स्थित स्टार फिड्स इण्डष्ट्रिज र मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा सञ्चालित चमेनागृहविरुद्ध...बाँकी

    फ्रेब्रुअरी महिना: आयोडिन महिना

    आयो! आयो! आयो! आयो! हैन ए के आयो? आयो नुन, आयो नुन, आयो नुन आयोडिन युक्त नुन आयो । दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुन आयो ।। सानैमा यो गीत रेडियो, टिभीमा धेरै बज्थ्यो...बाँकी

    जनस्तरमा सम्बन्ध बनाउन सफल सशस्त्रका भक्तपुर प्रमुख रावतको बिदाई

    सशस्त्र प्रहरी बलका भक्तपुर प्रमुख नरबहादुर रावतले रवाना लिएका छन् ।  नम्बर २२ गणको गणपति रहेका रावतलाई बिहीबार काठमाडौस्थित प्रधान कार्यालयको कार्य बिभागमा सरुवा गरिएको थियो । उनलाई भक्तपुरबाट भब्य बिदाई गरिएको छ ।   ...बाँकी

    भक्तपुरमा उत्कृष्ट २४ प्रहरी कर्मचारीहरु पुरस्कृत

    भक्तपुरमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट २४ जना आइतबार पुरस्कृत भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी.ले उत्कृष्ट २४ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कारद्धारा पुरस्कृत गरेका हुन् । उत्कृष्ट...बाँकी

    बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

    बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । शहीदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका...बाँकी

    दूधको मूल्य बढाउन किसानको माग

    चितवनमा किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध...बाँकी

    अविभावकको कुटाईबाट बालकको मृत्यु

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१, टकुचा नालामा अविभावकको कुटाईबाट एक बालकको मृत्यु भएको छ । मजदुरी गर्दै आएका एक दम्पतीले कुटपिट गरी तीन वर्षीया बालकको हत्या गरेको प्रहरीले जनाएको हो । दाङको घोराही नगरपालिका–९ स्थायी घर भई...बाँकी

    किन भेटे रविले प्रधानमन्त्री प्रचण्डलाई

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमद दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सत्ता गठबन्धन निर्माण गर्दा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका भागमा परेकाले पुनः पाउनु...बाँकी