News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसमा डा. मैनाली सम्मानित

    नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा निर्देशक रेग्मीलाई सम्मान गरेको हो । काठमाडौंको...बाँकी

    लोकदोहोरी गायक पौडेलको निधन

    लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि अस्वस्थ रहेकोमा बिहीबार राति घरमै निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान...बाँकी

    भक्तपुरको गठ्ठाघरमा सुविधा सम्पन्न सुपरस्पेशियालिटी क्लिनिक, स्वास्थ्यको हब हुने जिकिर

    भक्तपुरको मध्यपुरथिमि- ३ गट्ठाघरमा सुविधा सम्पन्न सुपरस्पेशियालिटी सेवासहितको क्लिनिक संचालनमा आएको छ । छ लेन सडकसंगै रहेको आयु भवनबाट आयु सुपरस्पेशियालिटी क्लिनिक संचालनमा आएको हो । मंगलवार पत्रकार सम्मेलन गर्दै क्लिनिकका अध्यक्ष प्राडा सुरज बज्राचार्यले...बाँकी

    सिडिओ शर्माले गरिन् पत्रकार महासंघको प्रशंसा, भक्तपुरका पत्रकार उदाहरणीय रहेका भनाइ

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा क्रियाशील पत्रकारको पेशागत मर्यादाप्रति सन्तुष्टि व्यक्त गरेकी छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई प्रशंसा पत्र प्रदान गर्दै उनले भक्तपुरमा क्रियाशील पत्रकारले प्रमाण बेगरका समाचार सम्प्रेषण नगरेको...बाँकी

    मंगलवारबाट फिजम-ग्रामर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता हुँदै

    संस्थागत विद्यालयहरुको एक समुह फिजमले अन्तर विद्यालय फुटबल प्रतियोगितालाई निरन्तरता दिंदै १० औं पटक फुटबल प्रतियोगिता गर्ने भएको छ । फिजमले पत्रकार सम्मेलन मार्फत मंगलवारबाट फिजम-ग्रामर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु हुने जनाएको हो...बाँकी

    सोनाम ल्होसार मनाउँन सरकारले दियो आज सार्वजनिक बिदा

    सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ । सोनाम ल्होसारको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको हो । आइतबार तामाङ समुदायले सोनाम ल्होछारको अवसर परेर विशेष कार्यक्रम आयोजना गरी मनाउँदै छ । माघ शुक्ल...बाँकी

    राजनीतिक घटनाक्रमबारे कांग्रेसको कोइराला पक्ष छलफलमा

    नेपाली कांग्रेसको नेता शेखर कोइराला समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रम, पार्टीभित्रको आन्तरिक राजनीतिबारे छलफल गर्न बैठक बसिरहेको कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतमले जानकारी दिए । राष्ट्रिय राजनीतिबारे आफ्नो...बाँकी

    नयाँ प्रतिनिधिसभा, नयाँ सभामुख

    प्रतिनिधिसभा सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै उनी सभामुख बनेका हुन् । प्रतिनिधिसभामा बिहीबार घिमिरेलाई ‘सभामुख निर्वाचित गरियोस्’ भन्ने प्रस्तावको पक्षमा १ सय ६७ र...बाँकी

    मौलिक शैलीमा घर निर्माण गर्न अनुसन्धानको आवश्यकता: अध्यक्ष बिजुक्छेँ

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले माटो जोडाइ, ढुंगा र काठ तथा प्राकृतिक स्रोतको प्रयोगबाट मौलिक शैलीमा घर निर्माण गर्नेतर्फ अनुसन्धानको आवश्यकता रहेको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र...बाँकी

    आफ्नो मृत्युपश्चात् अंग दान गर्ने प्रम प्रचण्डको घोषणा

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित...बाँकी