News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

    धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका ४ कटैया चौरीमा कुकुरलाई बचाउने क्रममा मुखियापट्टीका ४४ वर्षीय विजय कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार...बाँकी

    पहिरोमा परी ३६ को मृत्यु

    पेरुमा सोमबार आएको पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो । दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि...बाँकी

    कान्ति बाल अस्पतालमा अब अनलाइन टिकट

    कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा अनलाइन टिकट सुरु गरेको बताका छन् । अस्पतालमा हुने अव्यवस्थित भीडको व्यवस्थापन गर्न अस्पतालले अनलाइन टिकट सुरु गरेको उनले बताएका हुन् । देशका जुनसुकै कुनामा बसेर पनि...बाँकी

    बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु

    काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली चिसापानीकी बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिएका हुन् । १७...बाँकी

    बाढीले बगाएको पुल नबन्दा स्थानीयलाई सकस

    कालिकोटमा नरहरिनाथ गाउँपालिको रहगाड झाेलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । २०७७ साल साउन १३ गते आएको बाढीले रहगाड झाेलुङ्गे पुल आधा बगाएको थियो । लामो समय सम्म पनि मर्मत नहुँदा स्थानीयलाई सकस भएको...बाँकी

    रफतको तेह्रौं वार्षिकोत्सवमा तीनजना पुरस्कृत

    भक्तपुरको सूर्यविनायकस्थित रफत सञ्चार क्लवले २ पत्रकारसहित ३ जनालाई पुरस्कृत गरेको छ । क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमका बीच भक्तपुरका दुई जना पत्रकार र एकजना स्वास्थ्यकर्मीलाई पुरस्कृत गरेको हो  ।   ...बाँकी

    भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा शुरु

    भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको सोमबार उद्घाटन गरेका हुन् । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नगरसभाको पूर्ण सफलताको कामना गर्दै समाजवादी व्यवस्था...बाँकी

    लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिप्रति पत्रकार महासंघको कडा शब्दमा निन्दा

    नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै धम्कीपूर्ण अभिव्यक्तिको कडा कडा शब्दमा निन्दा गरेको छ । महासंघले विज्ञप्ति प्रकाशित गरी ‘पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति...बाँकी

    प्रजिअ रिजालको स्वागत

    सुर्खेत जिल्लाबाट भक्तपुरमा सरुवा भई आएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको स्वागत गरिएको छ । आइतबार एक कार्यक्रमबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुष्पगुच्छा, भादगाउँले टोपी र खादा ओढाइ स्वागत गरिएको हो । प्रमुख...बाँकी

    खेल र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड

    मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले खेलकुदको विकासलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउँदैं विद्यालयस्तरबाटै खेल र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुरुवात गरेको बताएका छन् । आइतबार मध्यपुर थिमि नगरव्यापी...बाँकी