त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्यानडाका नागरिक पक्राउ परेका छन् । क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौब करिब आठ करोड ३२ लाख रुपियाँ मूल्य बरावरकाे नौ किलोग्राम सुनसहित पक्राउ परेका हुन् । त्रिभुवन विमानस्थल भन्सार...बाँकी
Canad's Citizen TIA
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउनका लागि पहल गर्न भारतीय पक्षसंग आग्रह गरेको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, थाईल्याण्ड र म्यानमारमा साझा सडक सञ्जाल बनाएर व्यापार विस्तार...बाँकी
Bimstek Nepal Chamber Of Commerce
नेपाल पत्रकार महासंघ र नेपाल नेत्रज्योति संघ बीच पत्रकारको आँखा सम्बन्धी स्वास्थ्य उपचार गर्नका लागि सम्झौता भएको छ । बुधबार नेपाल पत्रकार महासंघमा भएको एक कार्यक्रमका बीच दुवै संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको...बाँकी
eye check up fnj Journalist Nepal netrajyoti sangh
जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्य सम्बन्धी उपकरणहरु हस्तानान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि जापानी राजदुत किकुता युताकाले आज बुधबार किर्तिपुर आँखा अस्पतालमा...बाँकी
GGP Nepal netrajyoti sangh
झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । बुद्धशान्ति–३ स्थित भगवती वेभरेज इण्डष्ट्रिज, मेचीनगर–१३ स्थित भ्याली एग्रो फिड प्रालि, भद्रपुर–६ स्थित स्टार फिड्स इण्डष्ट्रिज र मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा सञ्चालित चमेनागृहविरुद्ध...बाँकी
CASe Jhapa
आयो! आयो! आयो! आयो! हैन ए के आयो? आयो नुन, आयो नुन, आयो नुन आयोडिन युक्त नुन आयो । दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुन आयो ।। सानैमा यो गीत रेडियो, टिभीमा धेरै बज्थ्यो...बाँकी
bhaktapur Feburary month Pregant women and childern Salt
सशस्त्र प्रहरी बलका भक्तपुर प्रमुख नरबहादुर रावतले रवाना लिएका छन् । नम्बर २२ गणको गणपति रहेका रावतलाई बिहीबार काठमाडौस्थित प्रधान कार्यालयको कार्य बिभागमा सरुवा गरिएको थियो । उनलाई भक्तपुरबाट भब्य बिदाई गरिएको छ । ...बाँकी
Armed baktapurpolicerange bhaktapur Bhaktapur khabar bhaktapurpost Nar bahadur rawat
भक्तपुरमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट २४ जना आइतबार पुरस्कृत भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी.ले उत्कृष्ट २४ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कारद्धारा पुरस्कृत गरेका हुन् । उत्कृष्ट...बाँकी
bhaktapur Raju Pandey
बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । शहीदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका...बाँकी
BAmboo Materials china Japan
चितवनमा किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध...बाँकी
Chitwan Milk Press meet