उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्री पद खारेज भएको छ । सर्वोच्च अदालतले उनको नागरिकता सम्बन्धि मुद्दाको फैसला सुनाएसंगै लामिछानेको पद खारेज भएको हो । उम्मेद्वारी मनोनयनका क्रममा चितवनको निर्वाचन अधिकृतको कार्यालयमा उनले...बाँकी
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औं संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघको आयोजनामा काठमाडौंको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी...बाँकी
CAN
नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा निर्देशक रेग्मीलाई सम्मान गरेको हो । काठमाडौंको...बाँकी
Dr. Mainali
लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि अस्वस्थ रहेकोमा बिहीबार राति घरमै निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान...बाँकी
Bhim Paudel Lokdohari
भक्तपुरको मध्यपुरथिमि- ३ गट्ठाघरमा सुविधा सम्पन्न सुपरस्पेशियालिटी सेवासहितको क्लिनिक संचालनमा आएको छ । छ लेन सडकसंगै रहेको आयु भवनबाट आयु सुपरस्पेशियालिटी क्लिनिक संचालनमा आएको हो । मंगलवार पत्रकार सम्मेलन गर्दै क्लिनिकका अध्यक्ष प्राडा सुरज बज्राचार्यले...बाँकी
madhyapur thimi thimi आयु सुपरस्पेशियालिटी क्लिनिक भक्तपुर
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा क्रियाशील पत्रकारको पेशागत मर्यादाप्रति सन्तुष्टि व्यक्त गरेकी छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई प्रशंसा पत्र प्रदान गर्दै उनले भक्तपुरमा क्रियाशील पत्रकारले प्रमाण बेगरका समाचार सम्प्रेषण नगरेको...बाँकी
bhaktapur CDO Rudradevi Sharma भक्तपुर
संस्थागत विद्यालयहरुको एक समुह फिजमले अन्तर विद्यालय फुटबल प्रतियोगितालाई निरन्तरता दिंदै १० औं पटक फुटबल प्रतियोगिता गर्ने भएको छ । फिजमले पत्रकार सम्मेलन मार्फत मंगलवारबाट फिजम-ग्रामर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता शुरु हुने जनाएको हो...बाँकी
sanothimi thimi
सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ । सोनाम ल्होसारको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको हो । आइतबार तामाङ समुदायले सोनाम ल्होछारको अवसर परेर विशेष कार्यक्रम आयोजना गरी मनाउँदै छ । माघ शुक्ल...बाँकी
Public Holiday Sonam Lhosaar
नेपाली कांग्रेसको नेता शेखर कोइराला समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रम, पार्टीभित्रको आन्तरिक राजनीतिबारे छलफल गर्न बैठक बसिरहेको कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतमले जानकारी दिए । राष्ट्रिय राजनीतिबारे आफ्नो...बाँकी
nepali congress Shekhar Koirala
प्रतिनिधिसभा सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै उनी सभामुख बनेका हुन् । प्रतिनिधिसभामा बिहीबार घिमिरेलाई ‘सभामुख निर्वाचित गरियोस्’ भन्ने प्रस्तावको पक्षमा १ सय ६७ र...बाँकी
Devraj Ghimire House of representative national assembly