काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१, टकुचा नालामा अविभावकको कुटाईबाट एक बालकको मृत्यु भएको छ । मजदुरी गर्दै आएका एक दम्पतीले कुटपिट गरी तीन वर्षीया बालकको हत्या गरेको प्रहरीले जनाएको हो । दाङको घोराही नगरपालिका–९ स्थायी घर भई...बाँकी
kavre
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमद दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सत्ता गठबन्धन निर्माण गर्दा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका भागमा परेकाले पुनः पाउनु...बाँकी
PM Pushpa KAmal Dahal Raswopa
नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं निवर्तमान भक्तपुर जिल्ला संयोजक डिपी ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकार नियुक्त भएका छन् । मंगलबार बिहान बसेको प्रदेश मन्त्री परिषदको बैठकले नेता ढकाललाई मुख्यमन्त्रीको प्रमुख...बाँकी
chagu dp भक्तपुर
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय एकाइहरूलाई आग्रह गरेको छ । विद्यालय तहको पाठ्यपुस्तक समयमा उपलब्ध नहुने र डिजिटल माध्यमको प्रयोग...बाँकी
degital medium educational material Ministry of education science and technology
ललितपुर महानगरपालिकाका विभिन्न वडाका महिला सदस्यहरूले सर्वसाधारणको अपेक्षा र आफ्नो जिम्मेवारी पुरा गर्न वडामा बजेट र काम गर्ने वातावरण पनि तयार पार्नुपर्नेमा जोड दिएका छन् । लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालवालिकाहरुको रक्षा सुरक्षा र...बाँकी
Dr. Arju rana deuwa lalitpur municipality
क्रान्तिकारी धार बोकेको पत्रकार संगठन प्रेस सेन्टर नेपालले विविध कार्यक्रमसहित आफ्नो १९औँ स्थापना दिवस मनाएको छ । देशैभर विविध रचनात्मक कार्यक्रम गर्दै स्थापना दिवस मनाइएको हो । प्रेस सेन्टरको केन्द्रीय समितिले स्थापना दिवसको अवसरमा आइतबार...बाँकी
press centre प्रेस सेन्टर
भक्तपुर । चाँगुनारायण नगरपालिकाले पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको छ । विभिन्न कारण यसअघिको कार्यकालमा हुन नसकेको सो प्रतियोगिता यो वर्षबाट सुरू भएको हो । सो प्रतियोगिताको उद्घाटन नगर प्रमुख जीवन खत्रीले झण्डोत्तोलन...बाँकी
chagu चागुँनारायण
पूर्व गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । उनले काठमाडौं जिल्ला प्रकाशन कार्यालय बबरमहलबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेको जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले दिएका हुन् । नागरिकता ऐन र नियमावली...बाँकी
Nepali citizenship Rabi Lamichhane
नेपाल क्रिकेट संघ (क्यान) कार्यसमिति भित्रैबाट अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका ५ जना पदाधिकारीको राजिनामा माग भएको छ । क्यानका ७ केन्द्रीय सदस्यले अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिमा रहेका सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन...बाँकी
CAN Regine letter
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद र मन्त्री पद खारेज हुनेगरी सर्वोच्च अदालतले उनको नागरिकता सम्बन्धि मुद्दाको फैसला सुनाएसंगै लामिछानेले पदबाट राजिनामा दिएका छन् । उनको राजिनामाले राजनीतिक बृत्तमा नयाँ तरङ्ग पैदा भएको छ भने...बाँकी