“टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”

फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार बिहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०ः१५ मिनेट जति...बाँकी
फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार बिहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०ः१५ मिनेट जति...बाँकी
अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम...बाँकी
मंगलबार प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंगिएसँगै आज प्रम दाहालले मन्त्रिमण्डल विस्तार गर्ने भएका हुन् । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय...बाँकी
नेपाल पत्रकार महासंघको जिल्ला शाखा भक्तपुरले सडक र हवाई सुरक्षाको लागि परिणाममुखी पहल गरी जनताको जीउज्यान जोगाउन सरकारसंग मागे गरेको छ । सोमबार शोक बक्तब्य जारी गर्दै भक्तपुर शाखाले प्राविधिक परिक्षण बिना उडान नभर्न दिएको...बाँकी
नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् । सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट गरेका हुन् । भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप...बाँकी
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरले माघ २ गते सोमबार आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति स्तरीय बैठकले प्रतिष्ठानअन्तर्गका कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल,...बाँकी
आइतबार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भई पहिचान नभएका शवलाई डिएनए टेस्टमार्फत शव पहिचान गर्न काठमाडौं पठाइने भएको छ । सोमवार अपरान्हसम्म ३५ शव पहिचान भएका र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन...बाँकी
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक विकासले मात्र मानव जातिको हित गर्न नसक्ने निष्कर्ष सहित विश्वले नै योग प्रति चासो बढाइरहेको बताउदै त्यसमा नेपालीले गौरव गर्नुपर्नेमा जोड दिएका छन् ।...बाँकी
सरकारले पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज आइतबार बसेको मन्त्री परिषदको बैठकले भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको हो । सोही बैठकले पूर्व पर्यटन तथा नागरिक...बाँकी
विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको तीन दिने साहित्य भ्रमण सम्पन्न भएको छ । विराट नेपाल भाषा साहित्य गुथि भक्तपुरको आयोजनामा तीन दिने साहित्य भ्रमण सम्पन्न भएको हो । ...बाँकी