प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समन्वय समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सेन्टरले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारणसभालाई सम्बोधन गर्दै प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले संघीय लोकतान्त्रिक गणतन्त्रको...बाँकी
bishnu sapkota jugal press centre प्रेस सेन्टर
नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन् । पुर्व कप्तान सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी जम्मा गरेका हुन् । उच्च अदालत, पाटनले सर्तसहित...बाँकी
Circketer Sandip Lamichhane
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्य बहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रवार दिउँसो ३ बजे वार्तामा बोलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...बाँकी
Lapsifedi NEA
शुक्रबार राष्ट्रिय सभाको बैठक बस्दैछ । सङ्घीय संसदअन्तर्गत रहेको राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे १ मिनेटमा सुरु हुने सङ्घीय सचिवालयले जनाएको छ । सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन...बाँकी
Nationla Assembly
जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा हुने भएका छन् । भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।...बाँकी
20 Lakhs Captain Sandip Lamichhane
सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदका लागि आज शुक्रबार फेरि मतदान हुने भएको छ । बिहीबारको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि आज फेरि मतदान हुन लागेको हो । आज बिहान...बाँकी
election Sudurpaschim
सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडसंग स्थानीय सरकारले समाचारको विषयलाई लिएर स्पष्टिकरण सोधेको छ । बिहीवार नगर प्रहरी सहित पुगेको नगर नेतृत्वले प्रवन्ध संचालक संग मौखिक स्पष्टिकरण सोधेको हो । नगर प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा...बाँकी
bhaktapur sanothimi thimi
विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु. सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् । नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४/७५ देखि आव २०७७/७८ सम्ममा...बाँकी
bhaktapur changu narayan Mayor Jivan Khatri
बागमती प्रदेशको सभामुखमा भक्तपुरबाट नेपाकिपाको समानुपातिक कोटाबाट सांसद चुनिएकी सृजना सायजुले उम्मेदवारी दिएकी छन् । प्रदेशसभा सचिवालय हेटौंडामा भौतिक उपस्थितिमै विहिबार उम्मेदवारी दिएकी उनलाई नेमकिपाका सांसद सुरेन्द्रराज गोर्साइले प्रस्ताव र गीता काफ्लेको समर्थन गरेका छन्...बाँकी
akipa Bagmati Pradesh ne Shrejana Sainju
यस वर्षको जलपक्षी गणनाका क्रममा (बर्दघाट–सुस्ता पूर्व) मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पंक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए ।...बाँकी
Chitwan National Park Narayani River