News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    चाँगुनारायणमा सबैभन्दा बढी राजश्व उठ्ने दुवाकोट, कम उठ्ने झौखेल

    चाँगुनारायण नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा ७२ लाख बढी घरबहाल कर असुली गरेको छ । नगरपालिकाको १२ औं नगरसभा अधिवेशनमा मंगलबार प्रस्तुत अर्ध बार्षिक समिक्षामा सोकुरा सार्वजनिक गरिएको हो ।         ...बाँकी

    चागुँनारायण नगरपालिकाको नीति तथा कार्यक्रममा संसोधन

    चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशनले  आर्थिक वर्ष २०७९/८० को संशोधिन नीति तथा कार्यक्रमलाई संसोधन गर्दै पारित गरेको छ । साथै, नगरपालिकाको अर्धवार्षिक समिक्षा समेत सर्वसम्मतले पारित गरेको छ । नगर प्रमुख जीवन खत्रीले सञ्चालन...बाँकी

    प्रचण्डप्रति संसदको प्रचण्ड बिश्वास, नेमकिपा र जनमोर्चाको दुईमत मात्र बिपक्षमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविश्वसनीय तवरले प्राय सबै सदस्यको विश्वासको मत पाएका छन् । उनले नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबैको बिश्वासको मत प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको...बाँकी

    मृत्युदण्डको व्यवस्था गर्न सांसद सुवालको माग

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न माग गरेका छन् । ठूल्ठूला भ्रष्टाचारमा संलग्नलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न उनले माग गरेका हुन् । मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै भक्तपुर-१...बाँकी

    आलु खेतीबाट मनग्गे आम्दानी गर्दै डोटीका किसान

    आलु खेतीबाट डोटीका किसानले मनग्य आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा आधुनिकरुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा आलुखेती हुन थालेपछि डोटी जिल्ला आलु खेतीतर्फ...बाँकी

    कांग्रेसले सरकारलाई विश्वासको मत दिने

    नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।...बाँकी

    वाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

    वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार बिहान जम्मकट्टेललाई शपथ खुवाएका हुन् । माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सोमबार मुख्यमन्त्रीमा नियुक्त...बाँकी

    दिउँसो १ बजेलाई सर्‍यो संसद बैठक

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सरेको छ । बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि दिउँसो १ बजेलाई सारिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । आज बिहान...बाँकी

    बालकोटमा खाना पकाउने ग्यासको अनौठो बिस्फोट

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-३ बालकोटमा खाना पकाउने ग्यास अनौठोगरी बिस्फोट हुँदा घरमा ठुलो क्षती पुगेको छ एकजना घाइते भएका छन् । सोमबार एकाबिहानै करिब ७ बजेको समयमा उक्त बिस्फोट भएको हो । स्थानीय रामप्रसाद...बाँकी

    राष्ट्रपति कप रनिड्ड शिल्ड का लागि खेलाडी छान्दै भक्तपुर नगरपालिका

    भक्तपुर नगरपालिकाले राष्ट्रपति कप रनिङ शिल्प खेलकुद प्रतियोगिताको खेलाडी छनोट गर्न सुरु गरेको छ । भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भनपाको आयोजनामा २०७९ पुस २५ गतेबाट हुने...बाँकी