News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    माओवादी केन्द्रको पहलमा ७५ लाखको बिकास, अनुगमन गर्दै नेता ढकाल

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ स्थित वाइसियल मार्गमा भईरहेको सडक निर्माण कार्यबारे नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले स्थलगत अनुगमन गरेका छन् । नेता ढकालकै पहलमा बजेट बिनियोजन भई निर्माण कार्य अघि...बाँकी

    सुत्केरी भागेपछि ओसीएमसीमा राखेर शिशुको हेरचाह

    सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा स्टाफ नर्स र ओसीएमसीका कर्मचारीले शिशुको हेरचाह गरिरहेका छन् । सुत्केरी आमा शिशु जन्माएर फरार भएपछि उनीहरुले शिशुको हेरचाहा गरिरहेका हुन् । सोमबार दिउँसो अस्पतालमा भर्ना ती गर्भवती महिलाले अस्पतालको...बाँकी

    नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्ः खापुङ

    निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताएका छन् । आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उनले भने, “मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत...बाँकी

    देउवालाई सरकारी निवास छाड्न केही दिन अझै लाग्ने

    निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारी निवास छाड्न केही दिन लाग्ने भएको छ । आकस्मिक रुपमा सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षमा पुगेका देउवा प्रधानमन्त्री पद गुमाउँदै सरकारी निवास बालुवाटार छाड्नुपर्ने अवस्थामा पुगेका हुन् ।...बाँकी

    मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय

    नयाँ सरकारमा राखेका प्रधानमन्त्री र मन्त्रीहरूले चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब भएका छन् । अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी...बाँकी

    २५ गते संसद अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

    आगामी पुस २५ गते सरकारले संघीय संसदको अधिवेशन आह्वान गरेको छ । सोमबार बसेको नवगठित मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...बाँकी

    शैलुङमा तीन दिने अध्ययन शिविर सम्पन्न

    वागीश्वरी कलेजमा अध्ययनरत समाजशास्त्रका विद्यार्थीहरुको तीन दिने सामुदायिक अध्ययन शिविर दोलखाको शैलुङ गाउँपालिकाको ढुङ्गेबजारलाई केन्द्रविन्दु गरी सम्पन्न गरेको छ । दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्ने दोरम्बा गाउँपालिकास्थित श्री शिवलिङ्गेश्वर मा.वि.मा विद्यालयका प्राधानाध्यापक खड्गबहादुर शाक्यले...बाँकी

    बाँदर आतङ्कले हिउँदमा पर्वतका जग्गा बाँझै

    पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क बढ्दै गएको छ । यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर...बाँकी

    रास्वपाका लामिछाने आजै मन्त्री बन्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आजै मन्त्री बन्ने भएका छन् । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बन्न साथ दिएको रास्वपाका सभापति लामिछाने मन्त्री बन्ने भएका हुन् । प्रधानमन्त्रीमा नियुक्त भएसँगै...बाँकी

    ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति भण्डारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा देश विदेशमा...बाँकी