News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    निर्वाचन समाचार सङ्ग्रह–प्रतिवेदन हस्तान्तरण

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकलाई निर्वाचनमय बनाउन राष्ट्रिय समाचार समिति (रासस) को भूमिका अद्वितीय रहेको बताएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा गरिएका क्रियाकलापबारे राससको प्रतिवेदन आज...बाँकी

    ताङ सूडो प्रतियोगितामा भाग लिन नेपाली खेलाडी नयाँदिल्ली प्रस्थान

    ईन्डिया-नेपाल ताङ सूडो प्रतियोगितामा सहभागी हनु आज खेलाडीहरु भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । पुस २० देखि सुरु हुने उक्त खेलमा भाग लिन नेपाली खेलाडी आज नयाँदिल्ली प्रस्थान गरेका हुन् । प्रतियोगितामा भाग लिन...बाँकी

    राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०७९ मनाउन प्राधिकरणले गर्यो यस्तो निर्णय

    नेपाल सरकार गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले २५ औं राष्ट्रिय भूकम्प सूरक्षा दिवस, २०७९ को मूल समारोहस्थल काठमाडौं महानगरपालिकामा गर्ने र दिवस मनाउनेबारे संघ, प्रदेश, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरुलाई पत्राचार...बाँकी

    पुस २३ गते सर्वोच्च बारको निर्वाचन

    सर्वोच्च बार एशोसिएशनको निर्वाचन यहि पुस २३ गते हुने भएको छ । एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन गर्न सो निर्वाचन गर्न लागेको हो । निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको...बाँकी

    आज प्रधानमन्त्री प्रचण्डले निर्देशनात्मक सम्बोधन गर्ने

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक निर्देशनात्मक सम्बोधन गर्ने तय भएको...बाँकी

    अपग्रेड सिस्टम कार्यान्वयन गर्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहको म्याचिङमा अपग्रेड सिस्टम नै कार्यान्वयन गर्न आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले चिकित्सा शिक्षा आयोगले एमडी तथा एमएसमा विद्यार्थी भर्ना गर्दा प्राथमिकता निर्धारण तथा म्याचिङ प्रणालीसम्बन्धी...बाँकी

    प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि आफूखुसी बढाएको दुधको मूल्यवृद्धि रोकियो

    दुधको बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन् । दूधको उत्पादन लागत बढेको भन्दै डेरी व्यवसायीहरूले दुधको मूल्यवृद्धिको निर्णय गरेका थिए । एकतर्फि रुपमा व्यापारीले मूल्य बढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो...बाँकी

    लेखनाथवासीमा छायो खुसियाली

    पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लेखनाथवासीमा पनि खुसियाली छाएको छ । लेखनाथको खरानेफाँट निवासी कृष्ण तिमिल्सेनाले विमानस्थलको आइतबार उद्घाटनसँगै अब पोखराको साथै लेखनाथको पर्यटनमा समेत सहयोग पुग्ने बताएका छन् । विमानस्थल कास्कीको मात्र नभई गण्डकी...बाँकी

    गण्डकीको संसदीय दल नेतामा माओवादी केन्द्रका चुमान

    गण्डकी प्रदेश संसदीय दलको नेतामा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन् । दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२)बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दल नेता चयन गरेको...बाँकी

    अपाङ्गता भएकी सुप्रिनालाई घरमै पुगी सिडिओ शर्माले दिईन् नागरिकता

    राज्यसँग नागरिकको कानूनी सम्बन्ध प्रमाणित गरी अधिकारको रक्षा गर्ने दस्तावेजको रुपमा रहेको नागरिकता वितरणमा अपाङ्गता भएका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले विशेष सुविधा दिएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अपाङ्गता भएकी एक नागरिकलाई...बाँकी