News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    प्रधानमन्त्रीले गरे पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन

    प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आईतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री प्रचण्डले सो अन्तराष्ट्रिय विमानस्थलको औंपचारिक उद्घाटन गरेका हुन् । त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री...बाँकी

    झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक गम्भीर घाइते

    झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ११ स्थित बच्चाबगरमा आइतबार बिहान साढे २ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६१ बर्षीया कृष्णमाया भण्डारीको मृत्यु भएको हो । आइतबार बिहान साढे...बाँकी

    जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उनले जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको...बाँकी

    भेडेटारमा दसौं परिकार महोत्सव सुरु

    चर्चित पर्यटकीय स्थल भेडेटारमा तीन दिने दसौं परिकार महोत्सव सुरु भएको छ । होटेल एसोसिएसन भेडेटारले पर्यटक भित्राउने उद्देश्य सहित अङ्ग्रेजी नयाँ वर्ष २०२३ लाई लक्षित गरी दशौँ खाना महोत्सव आयोजना गरेको हो । महोत्सवको...बाँकी

    लुम्बिनी प्रदेशसभामा आज शपथग्रहण गर्दै

    लुम्बिनी प्रदेशसभाका सांसदले आज शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा...बाँकी

    नेपाली कागजको माग धेरै, उत्पादन कम

    गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पदार्थको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि...बाँकी

    विमानस्थल संचालनको खुसियालीमा सर्वाजनिक बिदाको घोषणा

    पोखरा महानगरले आज सार्वजनिक बिदा घोषणा गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसञ्चालनमा आउने खुसियालीमा महानगरले आइतबार सार्वजनिक बिदा घोषणा गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम थियो ।उद्घाटनका दिन...बाँकी

    नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : केपी ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्। नयाँ वर्ष सन् २०२३ को उपलक्ष्यमा आज यहाँ जारी शुभकामना सन्देशमा उनले नयाँ वर्षको...बाँकी

    मट्का बिरयानीको स्वाद पस्किरहेको वल्ड टाउनले शुरु गर्यो भक्तपुरभरी नि:शुल्क होम डेलिभरी

    भक्तपुरको दुवाकोट मोड स्थित वल्ड टाउन रेस्टुराँले नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको छ । दुवाकोट मोडबाट खानाका पारखीहरुका लागि उत्कृष्ट स्वाद पस्किरहेको वल्ड टाउनले सेवा बिस्तार गर्दै नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको हो...बाँकी

    माओवादी केन्द्रलाई बागमतीमा संसदीय दलको नेता चुन्न सकस, सहमतीमै हुनुपर्ने श्रेष्ठको सुझाव

    बागमती प्रदेश सभामा संसदीय दलको नेता को बन्ने भन्ने विषयमा नेकपा(माओवादी केन्द्र) भित्र तिब्र प्रतिष्पर्धा देखिएको छ । मूख्यत: ३ नेताहरुबीच संसदीय दलको नेता बन्ने विषयमा तिब्र प्रतिष्पर्धा देखिएको हो । माओवादी केन्द्रका तर्फबाट बागमती...बाँकी