News Portal

  • गृहपृष्ठ इतिहास-दस्तावेज, मुख्य समाचार

    पाल्पामा भेटियो “तोपका गोला”

    तानसेन–४ स्थित सिल्खानटोलमा नेपाली सेनाले घडेरी खन्दा पुराना हतियार तोपका गोलाहरु भेटिएका छन् । ऐतिहासिक रूपमा प्रयोग भएको हतियारको गोलाहरू फेला परेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिएका हुन् । सिलेखाना हाल सिल्खान...बाँकी

    नारायणगढ-मुग्लिङ सडकखण्ड दैनिक चार घण्टा बन्द

    पुस ५ गते मंगलबारदेखि नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक...बाँकी

    संसदीय दलको नेतामा कांग्रेसका सभापति र महामन्त्री भिड्दै

    देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने भएको छ । कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएकाले दलको नेता छान्न चुनाव हुन लागेको हो । त्यसका...बाँकी

    भद्रपुर झापा गोल्डकप फागुनको दोस्रो साता हुने

    भद्रपुर झापा गोल्डकप आगामी फागुनको दोस्रो साता हुने भएको छ । मेची रंगशालामा आयोजना हुने नेपालकै पुराना गोल्डकपमध्येमा पर्ने यो खेलको तयारी अघि बढाएको छ । एक साताअघि भद्रपुर नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी...बाँकी

    ताराखसे पोखरी : ईतिहास छ, पानी छैन

    नाम ताराखसे पोखरी तर पानी छैन । पहिले जहिल्यै पानी हुन्थ्यो । सुख्खाका कारण विगत २० वर्षयता उक्त पोखरीमा पानीको थोपै छैन । आफ्ना पुर्खाको भनाइअनुसार करिब २ सय ५० बर्षअघि तारा खसेर बनेको उक्त...बाँकी

    दुई विश्व ब्राण्डको भिडन्तमा एडिडास पहिलो

    फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले हासिल गरेसँगै विश्व विख्यात ब्राण्ड एडिडास पनि विजयी हात परेको छ । एडिडासले अर्का विश्व विख्यात ब्राण्ड नाइकलाई पराजित गरेको हो । दुई ठूला स्पोर्ट्सवेयर कम्पनीबीच भएको प्रतिस्पर्धामा अर्जेन्टिनालाई प्रायोजन गर्दै...बाँकी

    आप्रवासीहरुको संरक्षण र सम्मान सम्मान गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसको आग्रह

    संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गरेका छन् । उनले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गरेको बताएका हुन् । विश्वमा अर्थतन्त्रको विकासका लागि...बाँकी

    रास्वपा संसदीय दलको नेतामा सभापति रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन भएका छन् । सोमबार बिहान बसेको रास्वपाको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका हुन् । उनले...बाँकी

    पुर्वप्रम ओलीले उद्घाटन गरेको चित्रकला तथा पुस्तक प्रदर्शनी सुरु

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘समृद्ध नेपाल, सुखी नेपाल’ शीर्षकमा चित्रकला तथा कलाका विविध आयाम, तथ्य र अभ्याससम्बन्धी पुस्तक प्रदर्शनी सुरु गरेको छ । सो प्रदर्शनीको उद्घाटन शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । सोही अवसरमा...बाँकी

    शपथको गृह कार्यमा जुट्यो संसद् सचिवालय

    सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ ।​ नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ...बाँकी