झापाको कमल गाउँपालिका कार्यालयको दक्षिण तर्फको गेटबाट सिटी सफारीमा एक हूल किसान पानी राख्ने भाँडो लिएर सोझै कार्यालय परिसर प्रवेश गरे । आफनो खेतबारीबाट सोझै गाउँपालिका कार्यालय प्रवेश गरेका उनीहरुले कृषि प्राविधिक प्रेम पोखरेललाई अभिवादन...बाँकी
Jhapa Kamal Jhol
नेपाल टी २० लिगअन्तर्गत सोमबार दुई खेलहरु आयोजना हुँदैन् । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बिहान फार वेस्ट युनाइटेड र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुँदैछ । आफ्नो दोस्रो खेलमा काठमाडौं नाइट्सविरुद्ध फार वेस्टले टस जितेर फिल्डिङ रोजेको...बाँकी
cricket T-20]
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह सोमबार अपराह्न ४ बजे आयोजना हुनेछ । नवनियुक्त प्रधानमन्त्रीसहित...बाँकी
NEwPM prachanda
भक्तपुरको तेखापुखुस्थित मेधा माविका प्रधानाध्यापक गंगाधर हाडाको असामयिक निधन भएको छ । घरबाट विद्यालय तर्फ आउदै गर्दा अचानक बेहोस भएका उनको भक्तपुर अस्पतालमा ज्यान गएको हो । भक्तपुर अस्पतालकी मेसु डा सुमित्रा गौतमले प्रधानाध्यापक हाडा...बाँकी
bhaktapur medha mabi prinvipal
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवास पुगी उनले विद्यादेवी भण्डारी समक्ष आफ्नो नेतृत्वमा सरकार गठनका लागि दावी पेश गरेका हुन्...बाँकी
prachand
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका...बाँकी
Lamichhane oli prachanda बागमती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवर्द्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ । काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय...बाँकी
bagmati dam
कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन् । दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो । नदी किनारमै झुपडी बनाएर गिट्टी,...बाँकी
kanchanpur mahakali river
सिन्धुपाल्चोकमा भर्याङको सिढीबाट लडेर एक पुरुषको ज्यान गएको छ । झुण्डिएको अवस्थामा रहेको श्रीमतीलाई बचाउन हिडेका ४५ वर्षीय शेरबहादुर श्रेष्ठ माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा गम्भीर घाइते भएका थिए । श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको...बाँकी
sindhupalchok
आज नयाँ सरकार गठनका लागि सहमति जुटाउने अन्तिम दिन दलहरुले सहमतिको प्रयास जारी राखेका छन् । सहमतिको बिन्दु निकाल्न सत्ता गठबन्धनको निर्णायक बैठक आज पनि बस्दै छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले...बाँकी
PM DEuwa prachanda