नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि आज अन्य सांसदहरुलाई शपथ खुवाएका...बाँकी
national assembly Pashupati Shamser Jabara
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल शपथ लिइसकेपछि त्रिवि शिक्षण अस्पताल नै फर्किनेछन् । छाती दुख्ने समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । नेपालको सचिवालयका अनुसार नेपाल अझै केही दिन शिक्षण अस्पतालमा नै अस्पताल...बाँकी
madhav nepal
पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दैआएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका...बाँकी
Siuddartha awasiya madhyamik bidhyala Twins
आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । जसअन्तर्गत कक्षा ५ र १०...बाँकी
CBC
नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको...बाँकी
assembly leader maoist centre
एसवाई बजार एपमार्फत् अब घर किन्न पाउने भएका छन् । एसवाई बजारले कोरियन प्रविधिको विभिन्न डिजाइनका घर किन्ने सुविधा ल्याएसँगै अब अनलाइनबाटै घर किन्न सक्ने भएका हुन् । नेपालमा स्थापित हुँदै गइरहेको कोरियन प्रविधिको एसवाई...बाँकी
HOuse Korean Technology
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन वागीश्वरी कलेज सधैँ अग्रसर रहेको बताएका छन् । बुधबार वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा बीबीए कार्यक्रममा भर्ना भएका विद्यँर्थीहरुको अभिमुखीकरण कार्यक्रम सो कुरा बताएका...बाँकी
Bagiswori college BBA Program mayor sunil prajapati
बंगलादेशमा जारी बंगबन्धु एसियन यु-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । नेपाल र आयोजक बंगलादेशबीचको खेल साझ ४ बजे सुरु हुने बताइएको छ । नेपाल...बाँकी
Asian U-20 central volleyball
भक्तपुरमा एक वर्षको अबधीमा हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका १ सय ७९ वटा मानव अधिकार हनन एवं ज्यादतीका घटना भएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आयोजना...बाँकी
bhaktapur Human Rights Insek
चाँगुनारायण नगरपालिकाले यही पुस ७ र ८ गते नगरस्तरीय कथा, कविता, निबन्ध लेखनका साथै वादविवाद प्रतियोगिता गर्ने भएको छ । पुस ७ गते चाँगुनारायण नगरपालिका–२ स्थित आजाद माध्यामिक विद्यालयमा हुने कथा लेखनको शिर्षक कार्यक्रम स्थलमा...बाँकी
changu narayan essay poem