News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    नारायणगढ-मुग्लिङ सडकखण्ड दैनिक चार घण्टा बन्द

    पुस ५ गते मंगलबारदेखि नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक...बाँकी

    संसदीय दलको नेतामा कांग्रेसका सभापति र महामन्त्री भिड्दै

    देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने भएको छ । कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएकाले दलको नेता छान्न चुनाव हुन लागेको हो । त्यसका...बाँकी

    भद्रपुर झापा गोल्डकप फागुनको दोस्रो साता हुने

    भद्रपुर झापा गोल्डकप आगामी फागुनको दोस्रो साता हुने भएको छ । मेची रंगशालामा आयोजना हुने नेपालकै पुराना गोल्डकपमध्येमा पर्ने यो खेलको तयारी अघि बढाएको छ । एक साताअघि भद्रपुर नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी...बाँकी

    ताराखसे पोखरी : ईतिहास छ, पानी छैन

    नाम ताराखसे पोखरी तर पानी छैन । पहिले जहिल्यै पानी हुन्थ्यो । सुख्खाका कारण विगत २० वर्षयता उक्त पोखरीमा पानीको थोपै छैन । आफ्ना पुर्खाको भनाइअनुसार करिब २ सय ५० बर्षअघि तारा खसेर बनेको उक्त...बाँकी

    दुई विश्व ब्राण्डको भिडन्तमा एडिडास पहिलो

    फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले हासिल गरेसँगै विश्व विख्यात ब्राण्ड एडिडास पनि विजयी हात परेको छ । एडिडासले अर्का विश्व विख्यात ब्राण्ड नाइकलाई पराजित गरेको हो । दुई ठूला स्पोर्ट्सवेयर कम्पनीबीच भएको प्रतिस्पर्धामा अर्जेन्टिनालाई प्रायोजन गर्दै...बाँकी

    आप्रवासीहरुको संरक्षण र सम्मान सम्मान गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसको आग्रह

    संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गरेका छन् । उनले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गरेको बताएका हुन् । विश्वमा अर्थतन्त्रको विकासका लागि...बाँकी

    रास्वपा संसदीय दलको नेतामा सभापति रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन भएका छन् । सोमबार बिहान बसेको रास्वपाको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका हुन् । उनले...बाँकी

    पुर्वप्रम ओलीले उद्घाटन गरेको चित्रकला तथा पुस्तक प्रदर्शनी सुरु

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘समृद्ध नेपाल, सुखी नेपाल’ शीर्षकमा चित्रकला तथा कलाका विविध आयाम, तथ्य र अभ्याससम्बन्धी पुस्तक प्रदर्शनी सुरु गरेको छ । सो प्रदर्शनीको उद्घाटन शनिबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । सोही अवसरमा...बाँकी

    शपथको गृह कार्यमा जुट्यो संसद् सचिवालय

    सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ ।​ नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ...बाँकी

    संसदीय दलको नेता चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

    प्रतिनिधि सभामा चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । रास्वपाको साेमबार बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने भएकाे हाे । नवनिर्वाचित सांसदहरुलाई बधाई दिन बाेलाइएकाे बैठक...बाँकी