कतारमा सम्पन्न २२ औँ फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनाले उपाधि रक्षा गर्दा कप्तान लियोनल मेस्सीको नाममा धेरै कीर्तिमानी बने । फ्रान्सविरुद्ध विश्वकपको फाइनल खेलका लागि मैदानमा टेक्नासाथ मेसीले...बाँकी
Argentina Messi Quatar FIFA WorldCup
भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणले करिब रु ९० लाखको लागतमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले जानकारी दिएका हुन्...बाँकी
bharatpur charging station
तिला गाउँपालिका ८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् । उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका...बाँकी
devi durali basic schiool jumla
आइतबार सुनको भाउ बढेर एक लाख पाँच सय रुपियाँ पुगेको छ । शुक्रबार प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको यो सुनको भाउमा आज छ सय रुपियाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...बाँकी
gold market price silver
कतार फिफा विश्वकप फुटबलको फाइनल आज हुँदैछ । आइतबार दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दुवै टोलीले लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने...बाँकी
Argentina france Quatar FIFA WorldCup
सुर्खेतमा रहेको विमानस्थलमा एटिआर-७२ जहाजबाट आजदेखि नियमित उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुध्द एयरले एटिआर-७२ जहाजमार्फत् काठमाडौँ-सुर्खेत-काठमाडौँ रुटमा नियमित उडान प्रारम्भ गरेको हो । उक्त गन्तव्यमा आजदेखि एटिआर जहाजमार्फत्...बाँकी
Buddha Air surkhet
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ । फलोअप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचाररत रहेका पुन पुरानै रोग वंशाणुतग जण्डिसमा समस्या आएपछि मंसिर १६ गते चीन प्रस्थान गरेका...बाँकी
Barshamaan pun डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि विस्तृत अध्ययन सुरु गरिएको छ । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेड र उद्धय जेभीको बीचमा बिहीबार प्रसारण लाइन निर्माण गर्न अध्ययन गर्ने सम्झौता भएसंगै अध्ययन सुरु...बाँकी
dolpa jaldulla hydroproject
वरिष्ठ हास्यव्यङ्ग्य लेखक, निबन्धकार रामकुमार पाँडेलाई ‘पद्मा-श्याम गोतामे स्रष्टा सम्मान-२०७९’ बाट सम्मानित गरिएको छ । वरिष्ठ हास्यव्यङ्ग्य निबन्धकार श्याम गोतामे तथा उहाँकी धर्मपत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको सो सम्मान यस वर्ष लेखक पाँडेलाई दिइ...बाँकी
writer Ramkumar PAndey
यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिएका छन् । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि...बाँकी
Baglung Bhanbhakta Bhattrai Orange