News Portal

  • गृहपृष्ठ Uncategorized, मुख्य समाचार

    काभ्रे बस दुर्घटनामा परेका १४ जनाको पहिचान खुल्यो

    काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । मंगलबार साँझ ब्रतबन्धका लागि च्याल्टी पुगेर फर्किरहेको बा३ख ४३८५ नम्बरको रिजर्भ बस पल्टदा उक्त हताहती भएको हो ।...बाँकी

    नागढुङ्गा मुग्लिन सडकका १० पुल निर्माण गर्न थप एक वर्ष लाग्ने

    नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले नारायणगढ–मुग्लिन सडकखण्डका १० पुल निर्माण गर्नमा थप एक वर्ष लाग्ने जनाएको छ । उक्त सडकखण्डमा जम्मा १५ पुल निर्माण गर्नु पर्ने थियो ।...बाँकी

    भक्तपुरको छलेन सडकमा भाडाका सवारीसाधन दायाँ लेनमा गुड्न नपाउने

    भक्तपुरस्थित छ लेन सडकमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि भाडामा चल्ने बस र माइक्रोबसका लागि बायाँ तर्फको लेनमा मात्र गुड्न पाइने ब्यवस्था गरिएको छ । बसहरु दायाँ लेनबाट हुइकियर बायाँ लेनमा प्रवेश गर्दा दुर्घटना बढेको...बाँकी

    प्रतिनिधि सभामा भक्तपुरका थप २ जना सांसद बन्ने

    प्रतिनिधि सभातर्फ भक्तपुरका थप २ जना सांसद बन्ने भएका छन । भक्तपुरका समानुपातिक उम्मेदवारलाई उनीहरुको पार्टीले मनोनित गरे संगै २ सांसद थपिने भएका हुन् । यस अघि प्रत्यक्ष तर्फबाट प्रेम सुवाल र दुर्लभ थापा प्रतिनिधि...बाँकी

    पोर्चुगललाई पराजित गर्दै मोरक्को पुग्यो सेमिफाइनल

    मोरक्को ईतिहास रच्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा युरोपेली मुलुक पोर्चुगललाई ०–१ ले पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको हो । अल...बाँकी

    भक्तपुरबाट समानुपातिक उम्मेदवार रहेका देवेन्द्र श्रेष्ठ निर्वाचित

    बागमती प्रदेश सभा सदस्यको लागि भक्तपुरबाट समानुपातिक उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र श्रेष्ठ दिवाकर निर्वाचित भएका छन् । बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल श्रेष्ठ नेकपा(माओवादी केन्द्र)का जनयुद्धकालीन नेता एवं हाल...बाँकी

    सूर्यविनायक नगरपालिकामा कृषी र आवासीय क्षेत्रको मापदण्ड सार्वजनिक

    सूर्यविनायक नगरपालिकाले उपयोगको दृष्टिकोणबाट जग्गा वर्गीकरण गर्दै सोको आधारहरु समेत सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै नगर प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले सोकुरा सार्वजनिक गरेका हुन् । प्रवक्ता सापकोटाले...बाँकी

    लिटिल वर्ल्ड स्कूलका विद्यार्थीले बनाए य:मरी

    भक्तपुर नगरपालिका वडा नम्बर १ दुधपाटीस्थित लिटिल वर्ल्ड स्कूलका विद्यार्थीहरुले य:मरी बनाएका छन् । नेवा: समुदायको सास्कृतिक पर्व य:मरी पुन्हीको अवसरमा आयोजित फूड फेस्टिबलमा उनीहरुले य:मरीको स्टल राखेका हुन् । य: मरी नेवा समुदायमा मङ्सिर...बाँकी

    मध्यपुरमा पत्रकारको सांस्कृतिक पदयात्रा

    मध्यपुर सञ्चार समाजको आयोजनामा मध्यपुर थिमिमा पत्रकारले सास्कृतिक पदयात्रा सम्पन्न गरेका छन् । य:मरी पुन्हीको अवसरमा बिहीबार पदयात्रा सम्पन्न भएको हो ।                           ...बाँकी

    भक्तपुर अस्पतालका अध्यक्ष सुवाललाई पितृशोक

    भक्तपुर अस्पताल ब्यवस्थापन तथा संचालक समितिका अध्यक्ष मिलन सुवाललाई पितृशोक परेको छ । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका सह-सचिव समेत रहेका युवा नेता सुवालका पिता भक्तबहादुर सुवालको बिहीबार निधन भएको हो ।       ...बाँकी