News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    नेपाल चाइना चेम्बरको प्रदेश अध्यक्षमा बाराही ग्रुपका वैभव पौडेल

    नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर)को गण्डकी प्रदेश अध्यक्षमा व्यवसायी वैभव पौडेल मनोनित भएका छन् । संघको विधानअनुसार गण्डकी प्रदेश अध्यक्षमा पौडेललाई मनोनित गरिएको अध्यक्ष त्रिभुवनधर तुलाधरले जनाएका हुन् । पर्यटन व्यवसायी पौडेल...बाँकी

    प्रचण्ड सचिवालयको यस्तो सुझाव

    बधाई र शुभकामनाको नाममा खादा माला र समयको बर्बादी नगर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको सचिवालयले सुझाव दिएको छ । अध्यक्ष प्रचण्डलाई जीतको शुभकामना दिने नाममा अनावश्यक भिड्भाड बढेपछि सचिवालयले यस्तो सुझाव दिएको हो...बाँकी

    मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ

    मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी भएको चार थान मोटरसाइकलसहित प्रहरीले सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भई हाल ललितपुर इमाडोल बस्ने २८ वर्षीय भुपेन्द्रबहादुर बुढामगरलाई पक्राउ गरेको हो ।...बाँकी

    सोमबार धनकुटामा भुकम्प

    सोमबार बिहान १० बजेर ४५ मिनेटमा धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको बिब्ल्याँटे बजार...बाँकी

    उत्पादन छ बजार र उचित मूल्य छैन

    ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गरेका थिए । व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आएका उनलाई किवी नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्तामा थिए । उनलाई किवी...बाँकी

    थिमीमा सवारी दुर्घटना, २८ वर्षिय युवकको निधन

    भक्तपुरको ठिमीमा सवारी दुर्घटना हुँदा मोटरसाइकाल चालकको मृत्यु भएको छ भने सोहि मोटरसाईकलमा सवार अर्का व्यक्ति भने घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालकलाई मध्यपुर ठिमी अस्पताल लगिएको थियो । उपचारकै क्रममा...बाँकी

    दोलखामा पुन: निर्वाचन मंसिर १५ गते

    जिल्ला निर्वाचन व्यवस्थापन समितिले दोलखामा पुन: निर्वाचन गराउने निर्णय गरेको छ । सोमबार बिहान बसेको बैठकले मतदान रद्ध भएका दोलखाका १० केन्द्रहरुमा यही मंसिर १५ गते पुन: निर्वाचन गराउने भएको हो । निर्वाचन गराउन पुर्वतयारी...बाँकी

    भटमास खेतीबाट मनग्य आम्दानी

    दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आएका छन् । गत वर्ष उनले दुई बिघा जग्गामा भटमास खेती गर्दा करिब रु. डेढ लाख आम्दानी गरेका थिए । यस...बाँकी

    जिल्ला अस्पताल घोषणा भएको ५ वर्ष पछि अप्रेशन सेवा सुरु

    रुकुमपूर्वको स्वास्थ्य चौकीलाई जिल्ला अस्पताल घोषणा गरेको पाँच वर्षपछि अप्रेशन सेवा सुरु गरेको छ । शनिबार अस्पतालमा सुत्केरी हुने समय नाघेको र नर्मल डेलिभरी हुन नसकेका एक गर्भवती महिलाको पहिलो पटक अप्रेशन गरेको हो ।...बाँकी

    भक्तपुरमा नेमकिपा बन्यो पहिलो दल

    भक्तपुरमा हालै मात्र सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बन्न सफल भएको छ । पार्टीले प्राप्त गरेको मतको आधारमा नेकपा एमाले दोस्रो ठूलो दल,नेपाली...बाँकी