मल आयात गर्ने ठेक्का स्वीस सिंगापुरलाई

कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार टन मल आयात गर्ने ठेक्का स्वीस सिंगापुरलाई दिएको छ । कम्पनीले ग्लोबल टेन्डर आह्वान गरेर २० हजार टन डीएपी र ३० हजार मेट्रिक टन युरिया गरी ५० हजार मेट्रिक...बाँकी
कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार टन मल आयात गर्ने ठेक्का स्वीस सिंगापुरलाई दिएको छ । कम्पनीले ग्लोबल टेन्डर आह्वान गरेर २० हजार टन डीएपी र ३० हजार मेट्रिक टन युरिया गरी ५० हजार मेट्रिक...बाँकी
”शिक्षामा प्रविधिको प्रयोग, आजको आवश्यकता” विषयक बक्तृत्वकला प्रतियोगितामा मोर्डन बोर्डिङ्ग स्कूलकी छात्रा समिक्षा खनालले प्रथम स्थान प्राप्त गरेकी छन् । शुक्रवार सम्पन्न प्रतियोगितामा उनी प्रथम हुन सफल भएकी हुन् । खनाल मोर्डनमा कक्षा १२ मा अध्ययनरत...बाँकी
भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी संक्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन् । नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआइभी सङ्क्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको छ ।...बाँकी
ट्राफिक प्रहरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारदेखि काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा महानगरपालिकाअन्तर्गतका ८९ सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको हो । कार्यालयका प्रवक्ता...बाँकी
नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु...बाँकी
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार चीन जाने भएका छन् । नेता पुनलाई पुरानै रोगले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएकाे चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्...बाँकी
बागलुङमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन् । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका कामहरु सम्पन्न गर्ने...बाँकी
मध्यपुर ठिमीमा बिहिबार आफ्नै घरबाट खसेर एक जनाको मृत्यु भएको छ । उपचारकै क्रममा १७ वर्षीय भूमिन लाल श्रेष्ठको मृत्यु भकेको प्र.ना.उ. राज पाण्डेले जानकारी दिएको हो । सूचना अधिकारी पाण्डेका साढे चार तल्ले घरको...बाँकी
राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायत विभिन्न ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन सूचनासहित आग्रह गरेको छ । आयोगले आज गोरखापत्रमा सूचना निकालेर काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका...बाँकी
सेयर बजार परिसूचक नेप्से ओरालो लाग्दा मुचुअल फन्ड घाटामा गएका छन् । चालु आर्थिक वर्षको चार महिनाको वित्तीय विवरणअनुसार सबैजसो म्युचुअल फन्ड घाटामा छन् । यद्यपि असोजको तुलनामा कात्तिकमा भने उनीहरूले आफ्नो नोक्सानी घटाएका छन्...बाँकी