नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान छ । प्रतिनिधिसभाका प्रत्यक्ष एक सय ६५ र समानुपातिक एक सय १० सिटको...बाँकी
Nepal GOvernment
झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक...बाँकी
HIV AIDS Jhapa
सुनसरी क्षेत्र नम्बर–४ बाट सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले एमालेका नगदीश कसियैतलाई ११२ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३० हजार ४ सय ८३...बाँकी
Gyanendra Bahadur Karki nepali congress Sunsari
गुल्मी मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्नुहुन्छ । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अङ्ग्रेजी माध्यम । कक्षा ७ मा पढ्ने...बाँकी
english medium gulmi
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले काठमाडौँ महानगरपालिकाको क्रियाकलापहरू तत्काल रोक्न महानगरपालिकासमक्ष जोडदार माग गरेको छ । संविधान तथा कानुन विपरीत र मानवअधिकार विरोधी कदम भएको भन्दै सो माग गएका हुन् । “देशभरका भूमिहीन दलित...बाँकी
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विपद् जोखिम अप्रत्यासित रुपमा आइपर्ने काबु बाहिरको परिस्थिति भएले यसबाट जोगिनको लागि सदा तत्पर रहनुपर्ने विचार व्यक्त गरेका छन् । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुको लागि बुधबार आफ्नै सभाहलमा संचालन गरेको...बाँकी
bhaktapur mayor sunil prajapati प्रमुख सुनिल प्रजापति
डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँकार्यपालिकाको बैठक सकेर सानागाउँबाट घर फर्किने क्रममा जोशीको बाटोमै निधन भएको हो । उनी एक्लै घर गइरहेका बेला एक्कासी बाटोमा ढलेका थिए ।...बाँकी
doti wodadhyaxa
सुनसरी ४ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३ सय ३७ मतको अग्रता हात परेका छन् । पछिल्लो मत विवरणअनुसार कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियतसँग उक्त मतान्तर...बाँकी
Gyanendra Bahadur Karki Sunsari
मंगलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपान्डा भेटियो । स्थानीयवासीको सहयोगमा सो रेडपान्डा प्रहरीलाई जिम्मा लगाइयो । प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपान्डा केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो । बाटोमै रेडपान्डा मरेपछि...बाँकी
REd PAnda
कतारमा जारी फिफा विश्वकप फुटबलमा इङ्ग्ल्यान्ड र अमेरिका खेलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलले हराएको हो भने अर्को खेलमा अमेरिकाले इरानलाई १–० गोलले...बाँकी
America England Quatar FIFA WorldCup