News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    सोमबार धनकुटामा भुकम्प

    सोमबार बिहान १० बजेर ४५ मिनेटमा धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको बिब्ल्याँटे बजार...बाँकी

    उत्पादन छ बजार र उचित मूल्य छैन

    ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गरेका थिए । व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आएका उनलाई किवी नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्तामा थिए । उनलाई किवी...बाँकी

    थिमीमा सवारी दुर्घटना, २८ वर्षिय युवकको निधन

    भक्तपुरको ठिमीमा सवारी दुर्घटना हुँदा मोटरसाइकाल चालकको मृत्यु भएको छ भने सोहि मोटरसाईकलमा सवार अर्का व्यक्ति भने घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालकलाई मध्यपुर ठिमी अस्पताल लगिएको थियो । उपचारकै क्रममा...बाँकी

    दोलखामा पुन: निर्वाचन मंसिर १५ गते

    जिल्ला निर्वाचन व्यवस्थापन समितिले दोलखामा पुन: निर्वाचन गराउने निर्णय गरेको छ । सोमबार बिहान बसेको बैठकले मतदान रद्ध भएका दोलखाका १० केन्द्रहरुमा यही मंसिर १५ गते पुन: निर्वाचन गराउने भएको हो । निर्वाचन गराउन पुर्वतयारी...बाँकी

    भटमास खेतीबाट मनग्य आम्दानी

    दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आएका छन् । गत वर्ष उनले दुई बिघा जग्गामा भटमास खेती गर्दा करिब रु. डेढ लाख आम्दानी गरेका थिए । यस...बाँकी

    जिल्ला अस्पताल घोषणा भएको ५ वर्ष पछि अप्रेशन सेवा सुरु

    रुकुमपूर्वको स्वास्थ्य चौकीलाई जिल्ला अस्पताल घोषणा गरेको पाँच वर्षपछि अप्रेशन सेवा सुरु गरेको छ । शनिबार अस्पतालमा सुत्केरी हुने समय नाघेको र नर्मल डेलिभरी हुन नसकेका एक गर्भवती महिलाको पहिलो पटक अप्रेशन गरेको हो ।...बाँकी

    भक्तपुरमा नेमकिपा बन्यो पहिलो दल

    भक्तपुरमा हालै मात्र सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बन्न सफल भएको छ । पार्टीले प्राप्त गरेको मतको आधारमा नेकपा एमाले दोस्रो ठूलो दल,नेपाली...बाँकी

    फ्रान्सको सहज जित

    शनिबार रति भएको खेलमा फ्रान्सले सहजै जित हात परेको छ । विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित हात परेको हो । खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे ।...बाँकी

    दुर्लभ थापालाई निवासमै पुगी महेश बस्नेतको बधाई

    निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका निकटत्तम प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले बिजयी उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापालाई बधाई दिएका छन् । बिहीवार दिउँसो सल्लाघारी स्थित थापा निवास पुगी...बाँकी

    करिब १० गुणा मत ल्याएर नेमकिपाका गोसाई निर्वाचित

    भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नं. १ भक्तपुर नगर क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार सुरेन्द्रराज गोसाई अत्याधिक धेरै मतको अन्तरले विजयी बनेका छन् । उनी करिब १० गुणा बढी...बाँकी