News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    कागेश्वरी मनोहरा र शंखरापुर नगरपाकिलाई नेपालको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सकिने: पोख्रेल

    राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले कागेश्वरी मनोहरा नगरपालिका र शखंरापुर नगरपालिकामा नेपालको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सकिने बताएका छन् । शंखरापुरमा आममतदाता भेलालाई...बाँकी

    सार्वजनिक बिदा दिने मन्त्रालयको निर्णय

    गृह मन्त्रालयले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय मन्त्रालयले गरेको हो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने मंसिर...बाँकी

    पानी ट्यांकर र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु, एक गम्भीर घाइते

    सोमबार भक्तपुरको सल्लाघारीमा पानी ट्यांकर र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकलमा सवार अर्का व्यक्ति गम्भीर घाइते भएका छन् । कालोपाटी बाट सल्लाघारी तर्फ जादै गरेको बा प्र ०२ -०३१ प् ७८६२...बाँकी

    प्रचण्ड क्रान्ति र शान्ति दुवैमा नायक : रामचन्द्र पौडेल

    गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको टिप्पणी गरेका छन् । रखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन...बाँकी

    चितवनमा लामिछानेको चुनावी अभियानको गाडी तोडफोड

    चितवनको इच्छाकामना गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानको गाडीमा आक्रमण भएको छ । चुनावी अभियानका क्रममा रवि लामिछानेको चुनावी अभियानको गाडीमा आक्रमण भएको प्रहरीले जनाएको छ । रवि सवार गाडीभन्दा पछाडि रहेको गाडीका आक्रमण भएको...बाँकी

    एमाले नेता कार्यकता माथि एमालेकै युवा कार्यकर्ताको हमला

    प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा चुनाव प्रचारमा हिडेका एमाले नेता कार्यकता माथि एमालेकै युवा संगठन युवा संघ नेपालका नेता कार्यकर्ताले कुटपिट गरेका छन् । पालुङटार नगरपालिका–७, च्याङ्ली स्थित म्याङगो रिसोर्टमा गएराती युवासंघ नेपाल भानु...बाँकी

    महेश बस्नेतको घोषणा : ‘बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि’

    नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन् । आइतबार मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र...बाँकी

    चकलेटमा चुनावको चिह्न

    रुपन्देहीमा निर्वाचनको प्रचारप्रसारमा दलहरूले फरक ढंग आपनाएका छन् । रुपन्देही ३ मा कांग्रेस र लोसपाका उम्मेदवारले चकलेटमा दलको चुनाव चिह्न छापेर चकलेट बाँड्दै प्रचारप्रसार गरेका छन् । जसपा उम्मेदवारले बाँडेको चकलेटको खोलमा रातो रंगको साइकल...बाँकी

    सवारी दुर्घटनामा परी एकको मृत्यु

    भक्तपुरमा शनिबार साँझा सवारी दुर्घटना परि एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका मोटरसाईकल चालक उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक काभ्रेपलान्चोक पाँचखाल वडा नं. १ बस्ने...बाँकी

    सवारी साधन बुकिङ बढ्दै

    काठमाडौंबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको सङ्ख्या बढेसंगै टिकट बुकिङ बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा सवारी साधान बुकिङ गर्नेको संख्या बढेको हो । निर्वाचनमा मतदाता गाउँसम्म...बाँकी