News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    खुल्यो एसइइको आवेदन

    परीक्षा नियन्त्रण कार्यालय एसइइको आवेदन खुलाएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै माध्यमिक शिक्षा परीक्षा कक्षा-१०(एसइइ)को परिक्षाका लागि आवेदन खुलाएको हो । कार्यालयले मंसिर ८ गतेदेखि पुस १० गतेसम्म आवदेन भर्न पाइने जनाएको छ...बाँकी

    कांग्रेसका दुर्लभ थापाको विजय र्‍याली

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका कांग्रेसका दुर्लभ थापाले प्रदेश सभामा निर्वाचित डा राजेन्द्रमान श्रेष्ठ सहित  विजय र्‍याली निकालेका छन् । पूर्व मन्त्री समेत रहेका एमाले उम्मेदवार महेश बस्नेतलाई पराजित गर्न...बाँकी

    तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी

    तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । पौडेलले २५ हजार ३ सय १३ मत पाएर जित हात पारेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना १९ हजार ९...बाँकी

    एमाले महासचिव पराजित, शर्मा विजयी

    माओवादी केन्द्रकी स्थायी कमिटि सदस्य रोखा शर्माद्वारा नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नम्बर २ मा पोख्रेललाई करिब १ सय ९७ मतअन्तरले रेखाले पराजित गरेकी हुन् । रेखाले २६ हजार...बाँकी

    भक्तपुर-१ मा नेमकिपाका सुवाल तेब्बर भन्दा बढी मतान्तरले बिजयी

    prem suwal

    भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टी उम्मेदवार प्रेम सुवालले पुनः विजय प्राप्त गरेका छन् । नेमकिपाको किल्लाका रुपमा रहेको भक्तपुर क्षेत्र नम्बर १ को पछिल्लो परिणाममा सुवालले ४२ हजार बढी मत हासिल...बाँकी

    भक्तपुर-२ को प्रदेश सभामा एमालेका उम्मेदवार थापामगरको फराकिलो जीत

    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार किरण थापामगर विजयी बनेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विष्णुराज कार्कीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी बिजयी भएका हुन् ...बाँकी

    प्रदेश सभामा एकीकृत समाजवादीका डा राजेन्द्रमान निर्वाचित

    भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमी नगर क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका नेता डा. राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् । डा. श्रेष्ठ ८ हजार ३ सय ४१...बाँकी

    दोब्बर बढी मतान्तरले प्रचण्ड बिजयी

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट विजयी बनेका छन्। अन्तिम मतपरिणाम अनुसार प्रचण्ड २६ हजार १ सय १ मतसहित विजयी भएका हुन्। प्रचण्डका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र...बाँकी

    भक्तपुर-२ मा दुर्लभ थापाको रोमाञ्चक जीत, पूर्वमन्त्री महेश बस्नेत पराजित

    नेपाली कांग्रेसका जिल्ला सभापति रहेका गठबन्धनका साझा उम्मेदवार दुर्लभ थापाले भक्तपुर-२ मा बिजय प्राप्त गरेका छन् । निकटत्तम प्रतिस्पर्धी रहेका पूर्व मन्त्री एवं निवर्तमान सांसद एमाले उम्मेदवार महेश बस्नेतलाई पराजित गर्दै उनले बिजय प्राप्त गरेका...बाँकी

    जीत नजिक दुर्लभ थापा(पछिल्लो मतपरिणाम सहित)

    भक्तपुर-२ को प्रतिनिधि सभा तर्फ नेकपा (एमाले) उम्मेदवार रहेका पूर्व मन्त्री महेश बस्नेतलाई पछि पार्दै गठबन्धन तर्फका साझा उम्मेदवार कांग्रेस जिल्ला सभापति दुर्लभ थापा जीत नजिक पुगेका छन् । करिब ९३ प्रतिसत मतगणना भइसक्दा उनले...बाँकी