राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्न आइतबार दिउँसो बैठक बोलाइएको हो । बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्नेछ । जाँदा...बाँकी
Rabi Lamichhane Raswopa
समाजमा नकारात्मकता बढ्दै गएको प्रति सञ्जय साई बाबाले चिन्ता व्यक्त गरेका छन् । काम गर्नेका बिरुद्ध अनेकथरी कुरा काट्ने तर आफू केही पनि नगर्ने प्रवित्ति बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । त्यतिमात्र...बाँकी
bhaktapur sanjaya sai baba
निजामती सेवा ऐन लेख्न भक्तपुरबाट प्रतिनिधि सभामा पुग्न सफल दुई सदस्यलाई कर्मचारीले कलम उपहार दिएका छन् । नेपाली काँग्रेसका तर्फबाट प्रनिनिधि सभा सदस्य हुन सफल दुर्लभ थापा र रमा पौडेल कोइरालालाई कलम उपहार दिइएको हो...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost durlav thapa
नयाँ सरकार गठनका लागि गृहकार्य भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार शक्ति केन्द्रका रूपमा देखिएको छ । एक सातादेखि विभिन्न दलका नेताहरूले दाहालसँगको भेटघाटलाई तीव्रता दिएसँगै खुमलटार शक्ति केन्द्रका रूपमा स्थापित भएको...बाँकी
maoist Pm Sherbahadur Deuwa prachanda
पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् । सुर्खेतमा शुक्रबार आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गरेकी हुन् । पत्रकारितालाई स्वच्छ, निस्पक्ष, मर्यादित र विश्वसनियतामा...बाँकी
Nepal Patrakaar Mahasangh President Bhandari surkhet
मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ । यसका लागि महानगरले महानगरपालिकाभित्र विद्युत् उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्ज...बाँकी
30 units birgunj Electricity
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि दरखास्त आह्वान गरेका छन् । चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयका लागि सिइओ भर्ना गर्न लागेका...बाँकी
CEO Chitwan Rabi Lamichhane Raswapa
शुक्रबार धनुषाका सबै सामुदायिक विद्यालय बन्द गराएका छन् । धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलबभत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै शिक्षकसँग सम्बन्धित सङ्घ-संस्थाहरुले जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएका हुन् । नेपाल शिक्षक सङ्घ धनुषाका...बाँकी
community school dhanusa
नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसंग बिहिबार छलफल गरेको छ । नेपाल भ्रमणमा रहेका बंगलादेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकास मार्फत व्यवसायिक गतिविधी बढाउने सहमति भएको हो...बाँकी
Bangladesh Nepal
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धान केन्द्रको सहकार्यमा छाडा चौपाया (गाईगोरु) व्यवस्पाथन गर्न सुरु गरेको छ । छाडा छाडिएको गाईगोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्य अभिवृद्धिमा पनि असर पारेकाले सो व्यवस्पाथन गर्न...बाँकी
Rupendehi