News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    पुस ७ र ८ गते नगरस्तरीय कथा, कविता, निबन्ध लेखन तथा वादविवाद प्रतियोगिता हुँदै

    चाँगुनारायण नगरपालिकाले यही पुस ७ र ८ गते नगरस्तरीय कथा, कविता, निबन्ध लेखनका साथै वादविवाद प्रतियोगिता गर्ने भएको छ । पुस ७ गते चाँगुनारायण नगरपालिका–२ स्थित आजाद माध्यामिक विद्यालयमा हुने कथा लेखनको शिर्षक कार्यक्रम स्थलमा...बाँकी

    माओवादी केन्द्रमा संसदीय दलको नेता कहिले छानिन्छ ?

    अधिकांश दलहरूले संसदीय दलको नेता चयन गरिसक्दा नेकपा माओवादी केन्द्रमा भने प्रक्रिया नै सुरु भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको म्याद तोकेर सरकार गठनको आह्वान गरिसक्दा पनि दलहरूले सरकार बनाउन हतार गरेको देखिँदैन...बाँकी

    जानकी मन्दिरलाई उपलब्ध गराउने शालिग्राम शिलाको खोजी तीब्र

    नेपाल सरकारले जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्वमै दुर्लभ मानिएको शालिग्राम शिला उपलब्ध गराउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले समेत शिला खोजी गरी जनकपुरधाममा लैजान गरिएको प्रस्तावलाई स्वीकृत गरिएको सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...बाँकी

    ट्वीटरको सीईओबाट राजीनामा दिने एलन मस्कको घोषणा

    एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्वीट गरेर सकेसम्म छिटो राजीनामा दिने बताएका हुन् । यसअघि मस्कले ट्वीटर प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नछोड्ने विषयमा निर्णय...बाँकी

    कांग्रेसको संसदीय दलको नेतामा पुन: प्रम देउवा

    प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न पुन सफल भएका छन् । कांग्रेसको संसदीय दलको नेता बन्न महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा उत्रेपछि नेता चयन गर्न आज बिहान मतदान प्रक्रिया अघि बढाएको...बाँकी

    दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालनामा कडाइ गर्ने: सिडिओ हुमकला पाण्डे

    काभ्रेपलाञ्चोकका सिडिओ हुमकला पाण्डेले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालनामा कडाइ गर्ने निर्णय गरेकी छन् । मङ्गलबार राजमार्ग सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरण गर्न भन्दै सिडिओ पाण्डे ले यस्तो निर्णय गरेकी हुन् । एक साता...बाँकी

    कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो, केहीबेरमा मतगणना हुने

    नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न भएको मतदान सकिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार सुरु गरिएको थियो । झन्डै २ घन्टापछि मतदान सकिएको हो । अब केहीबेरमा मतगणना सुरू हुनेछ ।...बाँकी

    खेलकुद शिक्षाको अभिन्न अंग हो: नेमकिपा अध्यक्ष बिजुक्छेँ

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । सो खेलकुद प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका हुन् ।   अध्यक्ष बिजुक्छेँले कार्यक्रम पूर्ण सफलताको कामना गर्दै खेलकुद शिक्षाको...बाँकी

    बैतडीमा शिक्षक, विद्यार्थी र स्थानीयवासी आन्दोलित, दोषी पत्ता लगाउन माग

    बैतडीमा शिक्षक, विद्यार्थी र स्थानीयवासी आन्दोलित भएका छन् । बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर विष्टको हत्या भएको भन्दै दोषी पत्ता लगाउन माग गर्दै स्थानीयवासी र विद्यार्थीहरू आन्दोलित भएका हुन् । घटनाको निष्पक्ष छानबिन...बाँकी

    शपथ ग्रहणको कार्यक्रम दुइ दिन

    सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण दुइ दिन हुने भएको छ । सचिवालयले ज्येष्ठ सदस्यलाई बुधबार र अन्यलाई बिहिबार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम राखेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि...बाँकी