प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई आइतवार रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ । गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी/रुद्रलाल स्मृति...बाँकी
Manu Moktan
सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर...बाँकी
Malesiya PM Prachanda
सिरहाको मिर्चैया–३मा भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् । सोहि क्षेत्रको सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडको ढुङ्गामुढाबाट उनीहरु घाइते...बाँकी
dsp Sagarmatha Mabi Siraha
प्रतिनिधिसभामा सोमबार मंसिर ४ को निर्वाचनपछिको पहिलो बैठक बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राप्रपाका नेता पशुपति शमशेर राणाको अध्यक्षतामा सो बैठक बस्ने भएको हो । आज बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति...बाँकी
election First meeting national assembly
सूर्यविनायक नगरपालिकाले जग्गाको कित्ताकाट शुरु गरेको छ । सोमबार बाट नगर क्षेत्रका जग्गा कित्ताकाट हुने भएको हो । आइतबार प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कडेलले सबै वडा कार्यालयलाई कित्ताकाट खुलेको परिपत्र गरेका छन् । उनले लामो...बाँकी
surya binayak surya binayak municipality
सूर्यविनायक नगरपालिकाले मेलमिलाप सम्वन्धी आधारभूत तालीम शुरु गरेको छ । नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्वन्धी ८ दिने आधारभूत तालीम आइतबार बाट शुरु भएको हो । ...बाँकी
surya binayak suryabinayak सुर्यविनायक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल पेट्रोलियम पदार्थको मूल्य मूल्य घटाइएको छ । नेपाल आयल निगमले प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि मूल्य घटाएको हो । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर...बाँकी
prachanda प्रचण्ड दार्चुलाको ब्याँस गाउँपालिका– ४ डोकटका १२ वर्षीय दीपेन्द्र विष्ट तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन् । भारतको तिउतलामा खर काटेर आमा राई विष्टसँगै घर फर्किने क्रममा बिहीबार उनी तुइनबाट फुत्किएर महाकालीमा खसेका हुन् । ‘आमाले खरको भारी...बाँकी
DArchula mahakali river Tuin
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित नेकपा (माओवादी केन्द्र)को दलको कार्यलयमा दुई नेताकाबीचमा भेटवार्ता भएको हो । यो वर्ता लगत्तै...बाँकी
madhav nepal PM Prachanda
चाँगुनारायण-६ नगरकोट स्थित श्री युवा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २४औ साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट ११ सदस्यीय संचालक समिति निर्वाचित गरिएको छ । अध्यक्ष प्रकाश बास्ताेलाको नेतृत्वमा...बाँकी
chagu nagarkot चागुँनारायण नगरकोट