News Portal

  • गृहपृष्ठ Uncategorized, शिक्षा-प्रविधि, समाचार

    राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा अर्याल

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णय अनुसार सहसचिव अर्याल बोर्डको सदस्य सचिवमा नियुक्त भएका हुन् । अर्याल यस अघि कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा...बाँकी

    पत्रकार सिलवाललाई पितृशोक

    प्रेस सेन्टर नेपाल भक्तपुरका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य एवं जनगर्जन पत्रिकाका पत्रकार निराजन सिलवाललाई पितृशोक परेको छ । उनका पिता विष्णुराज सिलवालको उपचारको क्रममा असामयिक निधन भएको हो । फोक्सो सम्बन्धी...बाँकी

    स्थानीयले नियन्त्रणमा लिए मालबाहक टिपर

    बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन । महोत्तरीको बर्दिवास नगरपालिका स्थित  निर्माणधीन रेल्वे स्टेसनमा वुधवार विल र भिसिटिएस विना ओसारपसार गरिरहेका ५ वटा...बाँकी

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको छ । जसका कारण भिजिविलिटी कम हुँदा कतिपय विमानस्थलमा हवाईजहाजको  उडान समेत रोकिएको अवस्था छ । पछिल्लो समय अस्पतालहरूमा  श्वासप्रश्वासका...बाँकी

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा अधिकृतलाई कामकाजमा खटाइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ८२ नव प्रवेशी शाखा अधिकृतलाई कामकाजमा खटाइएको...बाँकी

    काभ्रेमा आगलागी हुँदा गयो २४ चौपायाको ज्यान

    काभ्रेपलान्चोकको रोशी गाउँपालिका-४ डाँडागाँउमा आगलागी हुँदा २४ चौपायाको ज्यान गएको छ । आगलागीमा परी २३ वटा बाख्रा र एउटा बंगुरको जलेर ज्यान गएको प्रहरीले जनाएको हो । सोमबार साँझ करिब साढे ६ बजेको समयमा पिप्सेगैरा...बाँकी

    त्रिसुलीमा ट्याक्सी खस्दा ५ को निधन १ बेपत्ता

    शनिबार बिहान त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैको पहिचान खुलेको छ । गोरखामा किरिया पुत्री बस्न जान लागेकाहरु सवार ट्याक्सी त्रिसुलीमा खसेको थियो । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान...बाँकी

    कर्णाली नदीमा हाम फालेका १७ मध्ये १ बेपत्ता

    सुर्खेत । कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भएका छन्। होलीको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले...बाँकी

    भक्तपुरमा लायन्स इन्टरनेशनलका ११ क्लवको सम्मान कार्यक्रम सम्पन्न

    लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच अन्तर्गतका ११ क्लवले डिष्ट्रिक्ट गभर्नर(डिजी), भाईस डिष्ट्रिक गभर्नर (भिडिजी) र पास्ट डिष्ट्रिक गभर्नर (पिडिजी)हरुलाई सम्मान गरेका छन् । शनिवार गठ्ठाघरस्थित एक होटलमा सम्मान कार्यक्रम सम्पन्न भएको हो । सम्मानित हुनेहरुमा...बाँकी

    सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम

    नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधान सेनापति प्रमुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु. ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो। सैनिक मञ्च टुँडिखेलमा नेपाली...बाँकी