News Portal

  • गृहपृष्ठ # नगर प्रमुख सुनिल प्रजापति

    भक्तपुरका मेयर सुनिल प्रजापतिले नगरवासीको नाममा गरेको सम्बोधनको पूर्णपाठ

    भक्तपुर नगरपालिकामा जनप्रतिनिधिले पदभार सम्हालेको ४ वर्ष पुगेको छ । सोही अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरवासीलाई सम्बोधन गरेर आफूहरुबाट भए गरेका कामबारे जानकारी गराएका छन् । पछिल्लो समय कोभिड १९ रोकथाम र नियन्त्रणका लागि...बाँकी

    खेलकुद क्षेत्रभित्रको बेथितिले खेलाडीहरुको मनोबल कमजोर हुँदै गएको जिकिर

    भक्तपुर नगरपालिकाले फागुन २९ देखि चैत ३ गतेसम्म सम्पन्न अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक, आर्बिटर, रेफ्री र स्वयंसेवकहरुमा धन्यवाद एवम् प्रशंसापत्र वितरण गरेको छ । सोमबार नगरपालिको सभा हलमा उक्त...बाँकी

    कोभिड असरका बाबजुद खेलकुद : भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने

    भक्तपुर नगरपालिकाले गत वर्ष झैँ यस वर्ष पनि अन्तर नगर खेलकुद प्रतियोगिता र नगरब्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई निरन्तरता दिने भएको छ । भक्तपुर नगरपालिकाले यो वर्ष कोभिड-१९ असरका बाबजुद खेलकुद प्रतियोगितालाई निरन्तरता दिने भएको...बाँकी

    स्व-इच्छामा खोप लगाउन प्रेरित गर्नुपर्नेमा प्रमुख प्रजापतिकाे जोड

    भक्तपुर नगर खोप समन्वय समितिको आयोजनामा कोभिड १९ विरुद्धको खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगर खोप समन्वय समितिका संयोजक समेत रहेका नगर प्रमुख...बाँकी

    भक्तपुरको आठौं नगरसभा शुरु

    भक्तपुर नगरपालिकाको आठौं नगरसभा  बुधवारबाट सुरु भएकाे छ । नगर प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आठौं नगरसभा  बुधवारबाट सुरु भएको हो । नगरसभा उद्घाटन निवर्तमान संघीय सांसद एवं नेमकिपाका सचिव...बाँकी

    नेपालको संविधान र स्थानीय तहको चुनौती

    स्थानीय तह प्रजातन्त्रको जग हो र जनताको सबैभन्दा नजिकको जन प्रतिनिधि संस्था हो । जनतालाई कुनै पनि समस्या पर्दा सबैभन्दा पहिले पुग्ने ठाउँ भनेकै स्थानीय तहमा हो । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनु पर्छ...बाँकी

    भक्तपुर प्रवेश मार्गमा माेनिटर !

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगका कारण उत्पन्न अवस्थालाई मध्यनजर गर्दै भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा आगन्तुकको आवश्यक निगरानी र विवरण संकलनका लागि भक्तपुर नगरपालिकाले माेनिटर कर्मचारीहरू खटाउने भएको छ । नगर प्रमुख...बाँकी

    क्वारेन्टाइन व्यवस्था नगर्ने भक्तपुरका उद्योगधन्दा बन्द गराइने : हेर्नुस् ९ निर्णय

    भक्तपुर नगरपालिका विपद व्यवस्थापन समितिको बैठकले क्वारेन्टाइनको व्यवस्था नगर्ने उद्योगधन्धाहरू बन्द गराउन सिफारिस गर्ने निर्णय गरेको छ । उद्योग परिसरमा क्वारेन्टाइनको अनिवार्य व्यवस्था गर्न उद्योगपतिहरूलाई निर्देशन दिन र सो बमोजिम नभए उद्योगधन्धाहरू बन्द गराउन सिफारिस...बाँकी

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्यालकाे बिदाई

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याललाई बिदाई गरिएको छ । नगरपालिकाले मंगलवार बस्याललाई बिदाई गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत बस्याललाई भादगाउँले टोपी लगाइदिनका साथै भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र...बाँकी

    गाईजात्रा शुरु, अर्को वर्ष धुमधामले मनाउने भन्दै याे वर्ष मन बाध्न आग्रह

    आजबाट गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । यो कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ७ दिन मनाइने पर्व हो । यो पर्वमा वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गरी गाईजात्रा...बाँकी