News Portal

  • गृहपृष्ठ # नेमकिपा

    क्वारेन्टाइन व्यवस्था नगर्ने भक्तपुरका उद्योगधन्दा बन्द गराइने : हेर्नुस् ९ निर्णय

    भक्तपुर नगरपालिका विपद व्यवस्थापन समितिको बैठकले क्वारेन्टाइनको व्यवस्था नगर्ने उद्योगधन्धाहरू बन्द गराउन सिफारिस गर्ने निर्णय गरेको छ । उद्योग परिसरमा क्वारेन्टाइनको अनिवार्य व्यवस्था गर्न उद्योगपतिहरूलाई निर्देशन दिन र सो बमोजिम नभए उद्योगधन्धाहरू बन्द गराउन सिफारिस...बाँकी

    नेमकिपालाई चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त ५ हजार थान मास्क भक्तपुर नगरपालिकालाई

    नेपाल मजदुर किसान पार्टीलाई चिनिया कम्युनिष्ट पार्टीबाट सहयोग प्राप्त स्वास्थ्य सुरक्षा सामग्री ५ हजार थान सर्जिकल मास्क नेमकिपाले भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । पार्टीलाई प्राप्त उक्त सामाग्री नगरपालिकालाई हस्तान्तरण गरिएको हो । निर्वाचित सांसद...बाँकी

    नेमकिपाको नाममा चन्दा उठाउने पुर्कुटी पक्राउ

    नेमकिपाको नाममा चन्दा उठाइरहेको सूचनाको आधारमा प्रहरीले गोपाल बहादुर पुर्कुटीलाई पक्राउ गरेको छ । ५० वर्षिय पुर्कुटी मंगलबार राति पक्राउ परेका हुन् । मध्यपुर ठिमी नगरपालिका-५ राधेराधेबाट उनलाई विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित...बाँकी

    यस्तो छ, अमेरिकी दूत नै डराउने गरी नेमकिपाले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र

    मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) नेपालको हित बिपरित भएको भन्दै आइरहेको नेपाल मजदुर किसान पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई विरोध पत्र दिएको छ । काठमाडौंस्थित अमेरिकी दुतावास पुगेर नेमकिपाले दुतावास मार्फत ट्रम्पलाई विरोध पत्र बुझाएको हो...बाँकी

    नेमकिपाका तर्फबाट निरजको उम्मेदवारी दर्ता : फोटो फिचर

    मङ्सिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट निरज लवजूले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय नेता एवं संघीय सांसद प्रेम सुवालको नेतृत्वमा केन्द्रीय सदस्य एवं भक्तपुरका मेयर सुनिल प्रजापति,...बाँकी

    सल्लाघारीस्थित १०८ रोपनी चौरमा भौतिक संरचना नबनाउन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

    भक्तपुर नगरपालिका वडा नम्बर १ को सल्लाघारीस्थित १०८ रोपनी चौर उपयोगको विषयमा सरकारका उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले निर्देशन दिएका छन् । नेपाल ट्रस्टको स्वामित्वमा रहेको उक्त १०८ रोपनी चौरमा कुनै भौतिक संरचना नबनाउन सो...बाँकी

    नेपाल–भारत खुला सिमाना बन्द गर्नुपर्छ : सचिव सुवाल

    भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद समेत रहेका नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले नेपालको नागरिकता समस्या समाधान गर्न नेपाल–भारत खुला सिमाना बन्द गर्नुपर्ने बताएका छन् । शुक्रवार सल्लाघारीमा पार्टीको सातौँ महाधिवेशनको उद्घाटन सत्रमा...बाँकी

    शुक्रवार सातौँ महाधिवेशन शुरु गर्दै नेमकिपा : जुलुस र सभामा सहभागीताको लागि अनुरोध

    नेपाल मजदुर किसान पार्टीलाई यतिबेला आफ्नो सातौँ महाविधेशनको चटारो परेको छ । असोज ३ गते शुक्रबारबाट शुरु हुने सातौँ महाविधेशनको तयारीमा पुरै पार्टी पङ्ति जुटेको देखिन्छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’...बाँकी

    नेपालको सच्चा कम्युनिष्ट पार्टी नेमकिपा हो – प्रजापति

    भक्तपुर नगरपालिकाका प्रमुख समेत रहेका नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपा नेपालको सच्चा कम्युनिष्ट पार्टी भएको जिकिर गरेका छन् । नेमकिपा संख्याले सानो पार्टी भए पनि विचार र सिद्धान्तमा अडिग...बाँकी

    प्रदेश ३ को पहिलो सभा सम्पन्न,क्षेत्रीयता र जातीयतालाई बढावा नदिन नेपकिपाका गोसाईको जोड( हेर्नुस् अरुले के भने)

    प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुन आह्वान गरेका छन् । सात प्रदेशमध्ये धेरै सांसद (११० सदस्य) भएको प्रदेश नं...बाँकी