News Portal

  • गृहपृष्ठ # भक्तपुर अस्पताल

    भक्तपुर अस्पतालको आइसोलेसनबाट ७ दिनमै ७ जना काेराेना संक्रमित डिस्चार्ज

    भक्तपुरमा ७ जना संक्रमितले कोभिड १९ माथि बिजय प्राप्त गरेका छन् । भक्तपुर अस्पतालद्वारा दुधपाटीस्थित कोभिड ब्लक र खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रमा संचालित आइसोलेसन सेन्टरबाट ७ जना कोरोना संक्रमित निको भएका हुन् ।...बाँकी

    सेवामा भक्तपुरका सुनचाँदी व्यवसायी : स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री हस्तान्तरण

    नेपाल सुनचाँदी व्यवसायी संघ भक्तपुर शाखाले भक्तपुर अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ । नोभल कोरोना भाइरस(कोभिड १९)को रोकथाम र नियन्त्रणमा जिल्लाको मूख्य भूमिकामा रहेको भक्तपुर अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइएको हो ।...बाँकी

    प्रदेशले किट पठाएपछि भक्तपुर अस्पतालले पनि शुरु गर्यो कोरोना परीक्षण, १५ मिनेटमै रिजल्ट

    दुधपाटीस्थित भक्तपुर अस्पतालले पनि कोरोना भाइरस (कोभिड १९) को परीक्षण शुरु गरेको छ । यस अघि स्वाब संकलन गरी टेकु पठाउँदै आएको भक्तपुर अस्पतालले आज आइतवारबाट आफैं परीक्षण कार्य शुरु गरेको हो । अस्पतालको मेडिकल...बाँकी

    स्वाब संकलन गर्न भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना : नेपालमै भयाे दोश्रो

    दुधपाटी स्थित भक्तपुर अस्पतालमा पीपी बुथ स्थापना गरिएकाे छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको परीक्षणमा सुरक्षित मानिएको पर्सनल प्रोटेक्टिभ बुथ भक्तपुर अस्पतालमा स्थापना गरिएको हो । कोरानो भाइरस (कोभिड १९) सम्भावित संक्रमितको परीक्षणमा यसले...बाँकी

    कोरोनाको आशंकामा भक्तपुर अस्पतालले रिफर गर्यो बिरामी

    विश्वव्यापी महामारीको रुप लिएको कोरोनो भाइरस (कोभिड १९) संग मिल्दोजुल्दो लक्षण देखिएपछि भक्तपुर अस्पतालले एक बिरामीलाई रिफर गरेको छ । शंकास्पद बिरामीलाई बुधवार काठमाडौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिफर गरिएको हो ।...बाँकी