News Portal

  • गृहपृष्ठ # भक्तपुर

    बाँँकेमा हत्या, भक्तपुरमा पक्राउ

    बाँकेको नेपालगन्जमा राष्ट्रिय अनुसन्धान विभागका एक सूचकको हत्या गरि फरार रहेको आरोपमा एक अभियुक्त भक्तपुरबाट पक्राउ परेका छन् । भक्तपुरको चाँँगुनारायण-९ ताथलीबाट उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्जकै १८ वर्षीय विवेक परियार...बाँकी

    पूर्वमन्त्री महेश बस्नेतको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ती

    नेपाल पत्रकार महासंघले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको अभिव्यक्ति प्रति आपत्ती जनाएको छ । भक्तपुरका नेता तथा निवर्तमान सांंसद बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न संचारमाध्यमका सम्पादकहरुलाई धम्क्याएको महासंघले आरोप...बाँकी

    नर्सिङ दिवसमा भक्तपुर अस्पतालका ८ निवृत्त नर्सिङ स्टाफ सम्मानित

    ‘गुणस्तरीय नर्सिङ सेवा हाम्रो सान, सेवा र श्रमको गरौं सम्मान’ भन्ने आह्वान सहित ५९ औं नर्सिङ दिवस मनाइएको छ । नर्सिङ दिवसको अवसर पारेर भक्तपुर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच सेवा निवृत्त नर्सिङ स्टाफहरु सम्मानित...बाँकी

    भक्तपुरमा कोभिड-१९ विरुद्धको खोप शुरु

    भक्तपुर अस्पतालमा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यको शुरुवात भएको छ । बुधबार अस्पतालका मेडिकल स्टाफले खोप लगाएपछि भक्तपुरमा पनि कोभिड-१९ विरुद्धको खोप लगाउने कार्य शुरु भएको हो ।               ...बाँकी

    तजटोलमा फल्चा तथा बहुउपयाेगी सामुदायिक भवनको शिलान्यास

    सूर्यविनायक नगरपालिका वडा नम्बर ५ स्थित जस्तिक तजटोलमा फल्चा(पाटी) तथा सामुदायिक भवन निर्माण हुने भएको छ । शनिवार उक्त फल्चा तथा सामुदायिक भवनको शिलान्यास सम्पन्न भएको हो । २०७२ सालको महाभूकम्पका कारण पूर्ण क्षती भएको...बाँकी

    भक्तपुरलाई देशकै सफा नगरमा रुपान्तरण गरिने

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इमान्दारिता र पारदर्शिता नै भक्तपुर नगरपालिकाको प्रमुख विशेषता रहेको बताएका छन् । आफ्नो पार्टीको स्थापना दिवस मनाउन चितवन पुगेका प्रजापतिले स्थानीय टेलीभिजन अन्तर्वाताका...बाँकी

    भक्तपुरका सहायक सीडीओ दुर्गादत्त ढकालको असामयिक निधन

    जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालको असामयिक निधन भएको छ । मंगलवार बेलुका उनको असामयिक निधन भएको हो । गृह प्रशासनका उपसचिव ढकाल केही समयदेखि जिब्रोको क्यान्सरले ग्रसित रहेका थिए...बाँकी

    पलाँसेमा सुरक्षा गार्ड मृत अवस्थामा फेला

    सूर्यविनायक-९ पलासे स्थित गणेश बाल विकास स्कूल नजिकैको खोल्सामा मृत अवस्थामा भेटिएको शवको पहिचान भएको छ । बिहीवार बिहान उक्त खोल्सामा शव फेला परेको हो । प्रहरीका अनुसार मृतक बाल विकास स्कूलका सुरक्षा गार्ड साइला...बाँकी

    भक्तपुरमा गाह्रो लगाउने क्रममा खसेर महोत्तरीका एक मजदुरकाे मृत्यु

    भक्तपुरमा गाह्रो लगाउने क्रममा खसेर महोत्तरीका एक मजदुरले ज्यान गुमाएका छन् । ज्यान गुमाउने ब्यक्ति ३५ वर्षिय पुरुष डम्बर मगर हुन् । आइतबार दिउँसो करिब पौने २ बजेको समयमा उनी भक्तपुर-२ कालोपाटीस्थित सुनिल थिमीको ५...बाँकी

    केपी ओली नेपालको सबैभन्दा ठूलो ठग हो : खनाल

    पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी अध्यक्षसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली ठग भएको आरोप लगाएका छन् । नेकपाको अध्यक्ष भएर ओलीले नेताकार्यकर्तालाई ठगेका र प्रधानमन्त्री भएर...बाँकी