News Portal

  • गृहपृष्ठ # भक्तपुर

    ब्यापारीमा कोरोना पोजेटिभ पाइएपछि सल्लाघारीको तरकारी बजार सील

    सूर्यविनायक ५ सल्लाघारीस्थित एक तरकारी ब्यापारीमा कोरोना पोजेटिभ पाइएपछि उक्त क्षेत्र सिल गरिएको छ ।                                सल्लाघारीमा तरकारी ब्यापार गर्ने २७...बाँकी

    भक्तपुरका हाछेथु ललितपुर महानगरकाे प्रहरी प्रमुख

    भक्तपुर घर भई सेवा निवृत्त जीवन बिताइरहेका पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथुले नयाँ जिम्मेवारी पाएका छन् । ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक हाछेथुलाई महानगर प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । राजधानीको ट्राफिक व्यवस्थापन गर्न...बाँकी

    आइतबार भक्तपुरमा फेरि थपिए ४५ संक्रमित

    आइतबार भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्। याे संगै भक्तपुरमा कूल ४७६ संक्रमित पुगेका छन् । भक्तपुरमा ४५, ललितपुरमा १२ र काठमाडौंमा ३७२ गरी काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...बाँकी

    कोरोनाका कारण भक्तपुरमा एक सुन ब्यवसायीकाे निधन, मृतक संख्या ७ पुग्याे

    कोरोना भाइरस संक्रमणका कारण भक्तपुरमा थप एकजनाको ज्यान गएको छ । होम आइसोलेसनमा रहेका एक सुन व्यवसायीले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा भक्तपुर नगरपालिका वडा नम्बर १ दूधपाटीका  ६५ वर्षीय पुरुष रहेका वडाध्यक्ष श्यामकृष्ण...बाँकी

    भक्तपुरमा दूध फ्याक्नुपर्ने अवस्था छैन : सुवोधकुमार साह

    भक्तपुरको सूर्यविनायक स्थित एक डेरी संचालकले सडकमै दूध पोखेका छन् । स्थानीय रानीकोट डेरीका सञ्चालकले बिक्री नभएको भन्दै शनिवार विहान सडकमै दूध पोखेका हुन् । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुवोधकुमार साहले भने...बाँकी

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारण भक्तपुरका २ सहित १२ काे निधन

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारणले १२ जनाले ज्यान गुमाएका छन् । जसमा भक्तपुरका दुइ जनाको पनि ज्यान गएको छ । शुक्रवार साँझ भक्तपुर अस्पतालमा निमोनियाको उपचार गर्न आएका ८२ वर्षीय स्थानीय एक पुरुषमा मृत्यु...बाँकी

    भक्तपुरमा बिहीबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि, अस्पताल सिल

    भक्तपुरमा बिहीवार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बिहीवार मध्यपुर थिमि–३, गठ्ठाघरकी ६४ वर्षिया महिलाको मृत्यु भएको थियो । गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा...बाँकी

    भक्तपुरमा ४१ कोरोना संक्रमित थपिए

    भक्तपुरमा ४१ सहित काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराए अनुसार आज देशभर १ हजार...बाँकी

    गतसाताको १७ बुँदामा ३ बुदाँ बढाउदै प्रजिअ पाण्डेले एकसाता थपिन् निषेधाज्ञा

    एकसाता अघिदेखि आज राती १२ बजेसम्मका लागि उपत्यकामा लागू भएको निषेधाज्ञा पुन: एकसाताका लागि थप भएको छ । गत १ गतेदेखि लागू बहेको निषेधाज्ञा १७ गते राती १२ बजेसम्मका लागि कायम गरिएको हो । उपत्यकाको...बाँकी

    भक्तपुरमा मात्र कोरोना संक्रमितकाे संख्या ३ सय

    पछिल्लो २४ घन्टामा भक्तपुरमा १४ सहित काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन्। गाैतमका अनुसार भक्तपुरमा १४,ललितपुरमा १९ र काठमाडौंमा १९९...बाँकी