News Portal

  • गृहपृष्ठ # भक्तपुर

    मध्यपुर थिमिमा ह्दयबिदारक घटना,औषधी फ्याक्ट्रीमा जागिरे अधिकारी सपरिवार मृत फेला

    भक्तपुरमा एक परिवारका तीन जना सदस्यको रहस्यमय मृत्यु भएको छ । पतिपत्नी र १७ वर्षीय छोराको शव उनीहरुको आफ्नै घरमा फेला परेको हो । मध्यपुर थिमि नगरपालिका– ९ निकोसेरामा नयाँ घर बनाएर बसेका स्थानीय सुदिप...बाँकी

    भक्तपुरको एक सरकारी कार्यालय प्रमुखमै कोरोना पुष्टि

    भक्तपुरको एक सरकारी कार्यालयको कार्यालय प्रमुखमै कोरोना पोजेटिभ पाइएको छ । पुनर्निर्माणको क्षेत्रमा काम गर्ने उक्त कार्यालयको प्रमुखमा कोरोना पुष्टि भएको हो । भक्तपुरको सल्लाघारीस्थित उक्त कार्यालयको प्रमुखमै कोरोना पुष्टि भएपछि अन्य कर्मचारीहरु चिन्तित बनेका...बाँकी

    ब्यापारीमा कोरोना पोजेटिभ पाइएपछि सल्लाघारीको तरकारी बजार सील

    सूर्यविनायक ५ सल्लाघारीस्थित एक तरकारी ब्यापारीमा कोरोना पोजेटिभ पाइएपछि उक्त क्षेत्र सिल गरिएको छ ।                                सल्लाघारीमा तरकारी ब्यापार गर्ने २७...बाँकी

    भक्तपुरका हाछेथु ललितपुर महानगरकाे प्रहरी प्रमुख

    भक्तपुर घर भई सेवा निवृत्त जीवन बिताइरहेका पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथुले नयाँ जिम्मेवारी पाएका छन् । ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक हाछेथुलाई महानगर प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ । राजधानीको ट्राफिक व्यवस्थापन गर्न...बाँकी

    आइतबार भक्तपुरमा फेरि थपिए ४५ संक्रमित

    आइतबार भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन्। याे संगै भक्तपुरमा कूल ४७६ संक्रमित पुगेका छन् । भक्तपुरमा ४५, ललितपुरमा १२ र काठमाडौंमा ३७२ गरी काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...बाँकी

    कोरोनाका कारण भक्तपुरमा एक सुन ब्यवसायीकाे निधन, मृतक संख्या ७ पुग्याे

    कोरोना भाइरस संक्रमणका कारण भक्तपुरमा थप एकजनाको ज्यान गएको छ । होम आइसोलेसनमा रहेका एक सुन व्यवसायीले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा भक्तपुर नगरपालिका वडा नम्बर १ दूधपाटीका  ६५ वर्षीय पुरुष रहेका वडाध्यक्ष श्यामकृष्ण...बाँकी

    भक्तपुरमा दूध फ्याक्नुपर्ने अवस्था छैन : सुवोधकुमार साह

    भक्तपुरको सूर्यविनायक स्थित एक डेरी संचालकले सडकमै दूध पोखेका छन् । स्थानीय रानीकोट डेरीका सञ्चालकले बिक्री नभएको भन्दै शनिवार विहान सडकमै दूध पोखेका हुन् । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुवोधकुमार साहले भने...बाँकी

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारण भक्तपुरका २ सहित १२ काे निधन

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारणले १२ जनाले ज्यान गुमाएका छन् । जसमा भक्तपुरका दुइ जनाको पनि ज्यान गएको छ । शुक्रवार साँझ भक्तपुर अस्पतालमा निमोनियाको उपचार गर्न आएका ८२ वर्षीय स्थानीय एक पुरुषमा मृत्यु...बाँकी

    भक्तपुरमा बिहीबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि, अस्पताल सिल

    भक्तपुरमा बिहीवार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बिहीवार मध्यपुर थिमि–३, गठ्ठाघरकी ६४ वर्षिया महिलाको मृत्यु भएको थियो । गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा...बाँकी

    भक्तपुरमा ४१ कोरोना संक्रमित थपिए

    भक्तपुरमा ४१ सहित काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराए अनुसार आज देशभर १ हजार...बाँकी