एटिएम मेशिन फुटाइ चोरी गर्न खोज्ने २ जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-५ सूर्यविनायकस्थित सानिमा बैंकको एटिएम मेशिन फुटाई चोरी गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा तिमाल गाउँपालिका-२ शर्सियुखर्क ...बाँकी
bhaktapur surya binayak
भक्तपुरमा कन्टेनरले स्कुटीलाई ठक्कर दिंदा २३ वर्षिया युवतीको ज्यान गएको छ । दुर्घटना बेलुकी करीव ४ बजेको समयमा भएको थियो । भक्तपुर नगरपालिका- ६ ठुलो ब्यासीबाट सानो ब्यासी तर्फ आउदै गरेको ना ७ ख १६४७...बाँकी
bhaktapur
एक महिना अघि भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको सूर्यविनायक-८ स्थित नयाँ घरमा दिनदहादै चोरी गरी फरार भएको गिरोह प्रहरीको कब्जामा परेको छ । उपत्यकाका बिभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको हो । भक्तपुरमा...बाँकी
bhaktapur surya binayak
तिम्रो त्यो हसिलो मुहारको, झझल्को जब आउछ ….भन्ने बित्तिकै “मेलोडी किङ” दीपक खरेलको याद आइहाल्छ । यी र यस्ता धेरै सदावहार गीत गाएका खरेलले पुसको जाडोमा चिसिएको भक्तपुरलाइ गीत संगीतले तताउने भएका छन । यसै...बाँकी
bhaktapur surya binayak
नेपाल मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष इन्द्र प्रसाद अर्यालले कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने बहानामा सरकारले बेइमानी गर्नसक्ने बताएका छन । सरकारले पन्तको हत्यारा खडा गर्दैमा स्वीकार...बाँकी
bhaktapur
भक्तपुरको चाँगुननारायण नगरपालिकामा एउटा स्कूल बसले आफ्नै विद्यार्थीलाई ठक्कर दिदा उनको ज्यान गएको छ । रोम्बस इंग्लिस स्कूलको विद्यार्थी बोकेर फर्किएको बा.१ क ७२८५ नम्बरको बसले बसबाट ओर्लिएर बाटो काट्न लागेकी बालिकालाई ठक्कर दिदा उनको...बाँकी
bhaktapur changu
गए राति लोकन्थलीमा सडक दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । मध्यपुरथिमी-१ लोकन्थलीस्थित अरनिको राजमार्गमा काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको बा.९३ प.१४१९ नं को मोटरसाइकल दुर्घटना भएको...बाँकी
bhaktapur thimi
भक्तपुरमा शुक्रवार न्याय, सुरक्षा र मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नेपाल मानव अधिकार संगठन, जिल्ला शाखा भक्तपुरले अन्तरक्रियाको आयोजना गर्ने भएको हो । ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर...बाँकी
bhaktapur
भक्तपुर साङ्गीतिक समाजको प्रथम साधारणसभा भब्य रूपमा सम्पन्न भएको छ । शनिबार कमलविनायकमा प्रथम साधारणसभा सम्पन्न भएको हो । वरिष्ठ साहित्यकार प्रतिसरा सायमीको प्रमुख आतिथ्य तथा वरिष्ठ रङ्गकर्मी हरि बहादुर थापाको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका...बाँकी
bhaktapur
गत एक दशक अघिदेखि शुरुवात भएको भक्तपुरको बाहिरी चक्रपथ सडक निर्माण कार्य अहिले अलपत्र परेको खबर नगेन्द्र सापकोटाले गोरखापत्रमा लेखेका छन् । भक्तपुरका साबिकका १६ वटै गाउँ विकास समितिलाई एउटै सडक सञ्जालले जोड्ने भक्तपुरको बाहिर...बाँकी
bhaktapur surya binayak